९४ वर्ष पहिले मृत्यु भएको लाशले आजपनि आँखा झिम्काउँछ
एजेन्सी)– जब मानिसहरु चल्न, चट्पटाउन, केहि हाउभाउ गर्न, सास फेर्न बन्द गर्छ र शरिर चिसो हुन्छ त्यतिबेला कसैको मृत्यु भएको भनेर बुझ्नुपर्छ । तर मृत्यु भइसकेपछि पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भने यो भन्दा रोचक कुरा अरु के होला र ?
शव–पेटिकाका निरिक्षक भन्छन् कि लासको आँखा पूरै बन्द नभएका कारण यस्तो अड्कलबाजी गरिएको हो । रोजलियाको बुवाका साथीले शवलाई सफल संरक्षण गर्नका लागि कस्तो खालको रसायन प्रयोग गरिएको छ भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा यो रहस्य सन् २००९ मा सार्वजनिक भएको थियो ।