सन्नी लियोनी नेपाल आउँदै..


पुर्व पर्नस्टार तथा हाल बलिउड नायीका सन्नी लियोनी नेपाल आउँदै दिन्। सन्नीले आज ट्विट गर्दे आजै नेपालतिर हिडेको लेखेकी हुन्।

उनी केका लागि नेपाल आउन लागेकी हुन् त्यो चैं थाहा भएको छैन्। उनले ट्विटरमा नेपालमा रहँदा केही काम गर्ने र केही समय रिल्याक्स गर्ने लेखेकी छिन्।

भारतीय मुलकी क्यानेडियन लियोनी पहिले अश्लिल चलचित्रमा काम गर्ने नायीका थिइन्। सन २०१२ मा उनी रियालिटी सो बिगबोस हुँदै बलिउड प्रवेश गरेकी हुन् ।

हालै उनको चलचित्र रागिमी एमएमस-२ सार्वजनिक भएको छ। चलचित्रले राम्रो व्यापार गरेको बताइन्छ् ।
यसअघी उनी अभिनित चलचित्र जिस्म-२ र ज्याकपट सार्वजनिक भइसकेको छ।