माछा मार्न जालो हान्दा शिशु फेला

गौशाला, चैत्र ९ - महोत्तरी जिल्लाको बनौटा गाविसमा माछा मार्ने जालोमा आज बिहान सालनालसहितको नवजात फेला परेको छ ।

बनौटा गाविस–२ स्थित एक पोखरीमा माझीको एक समूहले माछा मार्नका लागि हालेको जालोमा मृत नवजात फेला पारेको जिल्ला प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

,