जापानमा महाप्रलाय : पूरै जापान ध्वस्त हुनसक्ने खतरा (भिडियो सहित)

विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ । यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ
(भिडियो सहित)
