Astrian Model Sara Axe Shakes her front part with Melody of Mucic. When She makes this idea to make video of her and puload in youtube she becomes that much popular thsts she havent thought. She became known n heat celebrity by few nights.
Within the 9 days of upload videos More than 23 laks viewers had seen her video. Model sara axe had made compose her song by astrian composer aaen cleins . Twenty seven years old model was firstly pole dancer and then her body pars became strong. When she gave her chest thirty six dd shape then it makes her quite easier. Sara Axes real Name is Sara Mils. and she she wants to get love from axe factors Judges.
नेपालीहरु १३ मिनेट २९ सेकेण्ड सम्म अश्लिल साइटमा
काठमाडौं । विश्वप्रसिद्ध अश्लिल चलचित्र सम्बन्धी वेवसाइट पोर्न हवले सन् २०१४ को वार्षिक रिपोर्टमा अनौठो तथ्य सार्वजनिक गरेको छ । पोर्न हवको भिजिट गर्न नेपालीहरु पनि निक्कै अगाडी देखिएका छन् । त्यति मात्र होइन सबै भन्दा बढी समय सम्म अश्लिल सामग्री हेर्ने समय खर्च गर्नेमा नेपाली नै परेका छन् ।
प्रत्येक नेपालीले एक पटक साइट भिजिट गरेपछि कम्तिमा पनि १३ मिनेट ३९ सेकेण्ड त्यसमै विताउने गरेको उक्त साइटको वार्षिक रिपोर्टमा उल्लेख छ ।
अमेरिकामा सबै भन्दा बढी भिजिट गरिने यो साइटमा भारत र नेपालबाट पनि ठूलो संख्यामा भिजिट हुने उक्त रिपोर्टले देखाएको छ ।
उक्त सूचीमा सबै भन्दा बढी समय सम्म उक्त साइटमा अश्लिल चलचित्र हेर्नका लागि नेपालीहरुले १३ मिनेट ३९ सेकेण्ड खर्च गर्छन् भने नेपाल पछि डेमोनिकन गणतन्त्रका नागरिक परेका छन् । उनीहरुले यस्ता सामग्री हेर्न १३ मिनेट लगाउँछन् । नेपालबाट धेरै समय साइट भिजिट हुनुमा इन्टरनटको गतिको भूमिका पनि हुन सक्ने उक्त रिपोर्टको निष्कर्ष छ ।
अजरबैजानका मानिसले केवल साढे ६ मिनेट सम्म यस्ता सामग्री हेर्न खर्चिन्छन् भने बेलारुस र युक्रेनमा ७ मिनेट सम्म यस्तो समय दिइन्छ ।
सन् २०१४ मा सबै भन्दा बढी यस्ता सामग्री हेर्नेमा दक्षिण कोरियाली पनि थपिएका छन् ।
यो साइटमा सबै भन्दा बढि भिजिट हुने टप फाइभ राष्ट्रमा अमेरिका, जर्मनी, रुस, नेदरल्याण्ड र मेक्सिको परेका छन् ।

आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् ।
यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’
-अनलाइन खबर
तर अविस्वास गर्नुपर्ने कारण छैन । जर्मनीमा अहिले एउटा परेवा हराएपछि त्यसले हंगामा मच्चाएको छ, प्रहरीको निद्रा खल्बलिएको छ । परेवा खोज्न प्रहरी परिचालन भएको छ र भेट्टाउनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरिएको छ ।
त्यो सुन्दर परेवालाई चराका पारखीले नै चोरेको अनुमान गरिएको छ । परेवाधनीले आफ्नो परेवा भेट्टाएर फिर्ता दिनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरेका छन् ।
रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् । यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् भन्ने मान्न सकिन्छ । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् । गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् ।
सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति चाँचै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् । नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् । यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने यस्ता महिला बढी विरामी हुन्छन् । नाक यदि एउटी महिलाको नामक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्। सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।
छोटो नाक भएका महिलाहरु चलाख, चतर, शरारती वा कामातुर हुन्छन् । यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् ।
यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् । यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभव हुने गर्दछ।
जौको चिन्ह
समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।
शंखको चिन्ह
अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।
जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन्
हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।
सूर्य पर्वत
हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।
यो उनीहरुको रहर नभै बाध्यता हो । वास्तवमा काजकिस्तानको उत्तरी कालाती गाउँका मानिसहरुमा ४ वर्षदेखि दिउसोमा निदालउने रोग देखा परेको छ । जसका कारण गाउँलेहरु दिनभर सुत्न बाध्य छन् । दिउसो मात्र होइन रातमा पनि उनीहरु उसैगरि सुतिरहनु परेको छ ।
गाउँलेहरुमा के कारणले यस्तो समस्या उत्पन्न भैरहेको छ भन्ने कुराको पत्तो पाउन डाक्टरहरुले समेत सकिरहेका छैनन् । यसलाई स्लिपिङ इमिडेमिक अर्थात् सुत्ने महामारीको नाम दिइएको छ । यो समस्याबाट ग्रसित मानिसहरुको मस्तिष्कमा एक प्रकारको तरल पदार्थ पाइएको छ । तर यो तरल पदार्थ के हो ? कसरी बनेको हो र यसमा के रसायन छ ? भन्ने कुराको चुरो भने पत्ता लागिसकेको छैन ।
तर वैज्ञानिकहरुले भने युरेनियम खानीमा काम गर्ने मानिसहरुमा त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा टाढाको गाउँका मानिसमा यस्तो लक्षण देखिनुमा युरेनियमको असर रहेको भन्न सकिने अवस्था नरहेको बताएका छन् ।
अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।
उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ ।
त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’
अध्ययनमा लेखिएको छ । उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’
प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्ते यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।
महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।
असार २१, १२ वर्ष देखि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका कास्की लेखनाथका डाक्टर राजेन्द्र अधिकारीले पालेको एउटै कुखुराको मूल्य डेढ लाख रुपैयाँ छ।
विगत लामो समय स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरे पनि पछिल्लो समय कुखुरा पालनमा लागेका अधिकारीले पालेका विभिन्न जातका कुखुराको रेखरेख गर्ने कुखुराको भाले नै रहेको छ।
१० बर्षको ठुटे भालले हाँस र टर्की सहितका २५ जातका पंक्षिहरुको रेखदेख गर्ने र साना चल्लाहरुलाई खान सिकाउने काम ठटे भालेले गर्ने अधिकारीले बताए । उनले भने, “पहिला यो भाले डन थियो , पछि तालिम दिए सवै कुखुराको रेखदेख गर्न थालेको छ ।” बाहिरि क्षेत्रबाट कुनै कुखुरालाई आकमर्ण गर्न लागे तथा कुखुरा विरामी भएर लडेमा ठुटे भालेले जानकारी दिने गरेको अधिकारीले बताए।
अधिकारीले साना चल्लालाई उस्कै भाषामा खान सिकाउने गरेको बताए । दुई वर्ष सम्म तालिम दिए पछि कुखुरालाई पनि त्यस्तो बताउन सकिएको उनले बताए।
ठुटे भालेलाई किन्नको लागि डेनमार्कबाट डेड लाखसम्म दिन आए पनि आफूले नदिएको उनले बताए। कुखुराको खोरमा असुरक्षीत महसुस भयो भने पनि भाले कराउन थाल्ने उनले बताए ।
आफ्नो फार्ममा आउने धेरै जसोले भालेको मूल्य सोध्ने गरेको बताए । सुरक्षा गार्डको रुपमा रहेको भालेको दैनिक खर्च एक सय रुपैया बराबरको आहारा खाने गरेको अधिकारीको बताए।

पोशाकमा रहेका उक्त व्यक्ति सिंह राखेको रेलिङ्ग मा चढेर सिंह भएको ठाँउमा पुगेका थिए | सिंहको ओडारमा पुगे लगत्तै उनलाई एउटा सिंहले मुखले टिपेर खाल्डोमा फालेको थियो भने अर्को सिंहले उनको ब्याग लिएर कुद्यो भने तेस्रो सिंहले ति व्यक्तिलाई घिसारेर आफु बस्ने सुरुङ्गमा लागेको थियो |
तीनवटा सिंहले उनलाई खेलौनाको साधनको रुपमा करिब आधा घण्टा ओल्टाई पल्टाई गरेर खेलिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई बचाउन चिडियाखानका मान्छेले पानीको फोहरा फ्याक्दै उनलाई सिंहको पन्जा बाट मुक्त गराएका थिए |
उनी कुन उद्धेश्यले त्यहाँ गएको अझै खुलेको छैन | ४५ वर्षीय उक्त व्यक्तिको सिंहले तोकेको र खोपेरो दाग रहेको छ भने अस्पताल प्रशासनले भने उनी खतरामुक्त रहेको जानकारी गराएको छ |
स्कुलबाट घर फर्किनेक्रममा विजुलीको नांगो तारमा छोइएपछि करेन्ट लागेर पछारिँदा उनी गम्भीर घाइते भए र झण्डै उनको मृत्यु भएन । उनी बल्लतल्ल घर आए र आफुलाई करेन्ट लागेर पछारिएको आमालाई सुनाए । दुखेको तथा शक्तिहीन जिउ लिएर त्यो रात उनी सुते तर, अर्को दिन जब ब्युँझिए उनलाई आफ्नो सरीरमा अद्भुत शक्ति पैदा भएको महसुस भयो ।
रुसका १२ वर्षीय बालक निकोलाइ क्रियाग्लीचेन्कोले आफ्नो जिउमा पैसाको सिक्का टाँसिएको देखेपछि छक्क परे । तर पनि उनले त्यसलाई खासै वास्ता गरेनन् । जब बिहानको खाजा खानेक्रममा उनको छातिमा चम्चा टाँसियो तब भने उनलाई आफ्नो जिउमा ‘सुपर पावर’ रहेको अनुभुति भयो ।
साँच्चीकै उनको जिउमा चुम्बकीय शक्ति छ र जिउमा सिक्का, चम्चा लगायतका वस्तु टाँसिन्छन् । आफ्नो जिउको शक्तिका कारण उनलाई सुरुमा त मज्जा लाग्यो । तर, अहिले भने कहिलेकाहीँ उनलाई आफ्नो त्यो चुम्बकीय क्षमता नै घाँडो बन्ने गरेको छ । आफुमा पहिले नभएको क्षमता अहिले पैदा भएको र आफुले अद्भुत काम गर्न सक्ने भए पनि कहिलेकाहीँ आफुले नचाहेको समयमा आफ्नो जिउमा वस्तुहरु आएर टाँसिदा दिक्क लाग्ने उनी बताउँछन् । एकपटक त उनको जिउले सिसा समेत तानेछ ।
यो क्षमताका कारण उनी अहिले स्कुलमा निकै चर्चित बनेका छन् । साथीहरुले उनलाई सुपरपावर देखाउन आग्रह गर्छन् । उनले सुपरपावर प्रदर्शन गर्ने मात्र होइन आफ्नो शक्ति बाँड्न समेत मिल्ने र आफुले अरु मानिसलाई समेत लाइभ चुम्बक बनाइदिने सक्ने उनको दाबी छ ।
Sources:
1. http://nypost.com/2014/11/19/meet-magneto-boy-the-kid-who-attracts-metal-with-his-body
2. https://www.youtube.com/watch?v=haKHnq-rZ2E
3. http://www.onlinekhabar.com/2014/11/208901
4. http://www.dailystar.co.uk/news/weird-news/411117/Nikolai-Kryaglyachenko-magnetic-Megneto-electric-shock
5. http://www.dailymail.co.uk/news/article-2840899/Boy-suffered-powerful-electric-shock-claims-superpowers-like-X-Men-s-Magneto-metal-objects-stick-him.html Watch the video:
रुसका १२ वर्षीय बालक निकोलाइ क्रियाग्लीचेन्कोले आफ्नो जिउमा पैसाको सिक्का टाँसिएको देखेपछि छक्क परे । तर पनि उनले त्यसलाई खासै वास्ता गरेनन् । जब बिहानको खाजा खानेक्रममा उनको छातिमा चम्चा टाँसियो तब भने उनलाई आफ्नो जिउमा ‘सुपर पावर’ रहेको अनुभुति भयो ।
यो क्षमताका कारण उनी अहिले स्कुलमा निकै चर्चित बनेका छन् । साथीहरुले उनलाई सुपरपावर देखाउन आग्रह गर्छन् । उनले सुपरपावर प्रदर्शन गर्ने मात्र होइन आफ्नो शक्ति बाँड्न समेत मिल्ने र आफुले अरु मानिसलाई समेत लाइभ चुम्बक बनाइदिने सक्ने उनको दाबी छ ।
Sources:
2. https://www.youtube.com/watch?v=haKHnq-rZ2E
3. http://www.onlinekhabar.com/2014/11/208901
4. http://www.dailystar.co.uk/news/weird-news/411117/Nikolai-Kryaglyachenko-magnetic-Megneto-electric-shock
5. http://www.dailymail.co.uk/news/article-2840899/Boy-suffered-powerful-electric-shock-claims-superpowers-like-X-Men-s-Magneto-metal-objects-stick-him.html Watch the video:
प्रेमिकाले सम्भोगका क्रममा आफ्नो मलद्वारमा छिराइदिएको कृत्रिम लिंग मलद्वारभित्रै अडि्कएपछि ती युवकलाई तत्कालै अस्पताल पुराउनुपर्यो । उनको मलद्वारभित्र अडि्कएको सेक्स टोयलाई डाक्टरहरुले बल्लतल्ल निकाल्न सफल भए ।
घटना गि्रसको हो । डाक्टरहरुले एक युवकको मलद्वारबाट सेक्सट्वाय निकालिरहेको दृश्य इन्टरनेटमा फैलिएपछि अहिले त्यो भाइरल नै बनेको छ ।
ती दृश्यहरुमा डाक्टरहरु एउटा युवकको वरिपरि झुम्मिरहेका देखिन्छन् र एउटा डाक्टरले युवकको मलद्वारभित्रबाट सेक्सटोय तानिरहेको देखिन्छ ।
मलद्वारभित्र सो सामान यसरी छिरेकेा छ की बाहिरबाट थोरै टुप्पोमात्र देखिन्थ्यो र डाक्टरहरु त्यो हेर्दै हाँसो थाम्न सकिरहेका थिएनन् र हाँसको फोहोरा छुटिरहेको थियो ।
कतिपयले त्यो अवस्थालाई बच्चा जन्मिनु अगाडि योनीबाट थोरै भाग देखिएको अवस्थासँग तुलना समेत गरे ।
डाक्टरले केही चिरफार गरेर मलद्वारबाट सो सेक्सटोय निकालेरै छाडे । तर त्यतिबेला सम्म ती डाक्टरका सहपाठीहरुले त्यो अत्यासलाग्दो तथा अनौठो दृश्यलाई आफ्नो मोबाइलको क्यामरामा कैद गरिसकेका थिए ।
जब त्यो भिमकाय सेक्स टोय पूरै बाहिर निकालियो, तब डाक्टरहरुले खुसी मनाए ।
सभार अनलाइन खबर
अन्नबाली खाएर सखाप पार्ने बाँदरको फौज नियन्त्रण गर्न गाविसले समेत प्रयास गरेको भएपनि नियन्त्रण हुन नसकेको उजुरीकर्ता विनोद फुयाँलले बताउनुभयो । ‘हामीले बाँदर नियन्त्रणका लागि धेरै प्रयास गर्यौं, पटक–पटक गाविसको बजेट समेत बाँदर नियन्त्रणको लागि छुट्याऔं, तर जति गर्दा पनि बाँदर नियन्त्रण गर्न नसकेपछि प्रशासनको ढोका घच्घच्याउन आएका हौं’ उहाँले भन्नुभयो ।
समिति सँगकै सरसल्लाहमा गएको वर्ष पनि गाउँलेहरुले बाँदर नियन्त्रणको लागि ठुलै प्रयास गरे । तर बाँदर नियन्त्रण हुनुको साटो खेतबारीमा मात्र नभएर घरभित्रै पसेर राखिएको अन्नपात खाने र नष्ट गर्ने काम थालेपछि अन्तिम प्रयासको लागि आफुहर प्रसासनमा उजुरी दिन आउन वाध्य भएको फुयाँलले बताउनुभयो ।
गएको वर्ष पनि बाँदर आतंककै कारण गाउँमा बस्न सक्ने अवस्था नभएको भन्दै सुनारपानी र कठजोर गाउँ विकास समितिका बासिन्दाले पनि बाँदर नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालय रामेछापमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका थिए ।
उजुरीका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बाँदर नियन्त्रणका लागि प्रबासनबाट मात्र सम्भव नभएकाले यसबारेमा मुख्य व्यवस्थापन गर्ने जिम्मा स्थानिय बासिन्दाहरुको भएको बताउनुभयो ।
नागरिकस्तरबाट आएको उजुरीमाथि कारवाही गर्ने क्रममा आफुले एकचरण जिल्ला वन कार्यालयसँग समन्वय गरी बाँदर नियन्त्रणको उपायका वारेमा छलफल गर्ने र त्यसवाट पनि सम्भव नभए थप उपायकोबारेमा माथिल्लो निकायमा पत्राचार गर्ने उहाँले जानकारी दिनुभयो ।
-प्रस्तुती दीपक भट्ट/उज्यालो
जिवनसाथी विनै आफ्नो उमेर छिप्पिँदै गएको देख्दा कतिपय युवतीहरुलाई कहिलेकाहीँ चिन्ता लाग्दो हो, तर यहीँ कुरो भने कतिपयका लागि व्यापार बन्न थालेको छ ।
यो एजेन्सीले ती युवतीहरुका लागि विवाहकै जस्तो वातावरण तयार गरिदिन्छ जसले आफुलाई दुलही जस्तै गरी सजाउन र सिँगारिन चाहन्छन् । यद्यपि यो खास विवाह भने होइन ।
यो प्रकारको नक्कली बिहेमा बनाबटी दुलही अर्थात् छिप्पिएकी एकल युवतीलाई बेहुलीको पहिरनमा सिँगारिन्छ । विवाहको समारोह नै आयोजना गरिन्छ, पार्टीको आयोजना गरिन्छ र पाहुनाहरु पनि बोलाइन्छ । ती पाहुनाहरुले बेहुलीलाई बधाइ समेत दिन्छन् । एक दिनको यो कार्यक्रमबाट एकल युवतीहरुले आफु बेहुली भएको सपना बुन्दै आनन्द लिन्छन् र अर्को दिन पुनः आफ्नो जागिर सुरु गर्छन् एक्लै ।
यो एकल विवाह समारोहक कुनै देखावटी जस्तो नदेखियोस् र साँच्चीकै विवाह समारोह जस्तै होस् भन्ने कुरालाई ध्यानमा राख्दै एजेन्सीले विशेष पेसेवर मानिसलाई यसको व्यवस्थापनमा खटाएको हुन्छ ।
बिवाह पछि आफुलाई मनपर्ने चर्चित होटलमा हनिमुन समेत मनाउन पाइन्छ र सो हनिमुनमा युवतीहरुले आफ्नो साँच्चीकैको ब्वायफ्रेन्डलाई बोलाउन पाउँछन् ।
गएको जुन महिनादेखि यस्तो एकल विवाहको सेवा सुरु भएकोमा अहिलेसम्म झण्डै दुइ दर्जन एकल युवतीले एकल विवाह गरिसकेका छन् ।
आफ्नो एकल विवाह गर्नका लागि युवतीहरुले २ हजार ७ सय ५० डलर बराबर रकम तिर्नुप्र्छ ।
यो दुनियाँमा अनेक अनेक प्रकारका दरवार छन् । यी अनौठा दरवार मानिसहरुले आफ्ना शोख पुरा गर्न यस्तै बनाएका हुन् ।
यो घर उल्टो छ । यसलाई जानीबुझिकन यस्तो बनाइएको हो ।
रिङ जस्तो देखिने यो दरवारको डिजाइन खासमा यस्तो होइन । खासमा मानिसकहरुको ध्यान केन्द्रित गर्ने यो दरवारको शिशाले यसको विपरितको दृष्य देखाउँछ ।
यो गितार र पियानो बल्डिङ हो ।
ब्लुमबर्ग विजनेसविक टुडेमा एक लेख प्रकाशित गर्दै कुकले यस्तो खुलासा गरेका हुन् । कुकले लेखेका छन्, ‘ म स्पष्ट पार्छु-मलाई समलिंगी हुनुमा गर्व छ र मलाई लाग्छ की गे हुनु इश्वरले मलाई दिएको सबैभन्दा ठूलो उपहार हो ।’
कुकले आफ्नो कम्पनी एप्पलका धेरै कर्मचारीलाई आफु समलिंगी भएको कुरा थाहा रहेको भन्दै यसले आफुप्रति कर्मचारीहरुको व्यवहारमा फरक नपर्ने विश्वास व्यक्त गरेका छन् ।
गोप्यता आफ्नो लागि सबैभन्दा ठूलो कुरा भएको ठान्ने कुकका लागि आफु समलिंगी भएको विषय सार्वजनिक गर्ने फैसला गर्नु सजिलो पक्कै थिएन । यसका बाबजुत उनले आफ्नो लैंगिकतालाई सबैका सामुन्ने घोषणा गरेर स्विकार गर्ने निर्णय गरे जसका कारण लैंगिक समानतालाई बढावा मिलोस् ।
कुक लेख्छन्, ‘मैले आफुलाई कुनै अभियानकर्ता ठान्दिन तर अर्काको बलिदालनले मलाई कति फाइदा हुन्छ भन्ने कुरा चाहीँ बुझ्छु । यसकारण यदि ‘एप्पलका प्रमुख कार्यकारी गे हुन्’ भन्ने कुरा सुनेर कसैलाई यदि आफ्नो अस्तित्व स्विकार्न सहयोग पुग्छ वा आफुलाई एक्लो ठानिरहेका हरुलाई ढाडस मिल्छ वा मानिसहरुमा समानतामा वृद्धि गर्नमा प्रेरणा मिल्छ भने मेरो गोप्यताको यो मूल्य चुकाउन लायक छ ।’
स्मरण रहोस् टिम कुकले यहीँ वर्ष अमेरिकाको सन फ्रान्सिस्कोमा भएको समलिंगी प्राइड परेडमा भाग लिएका थिए । अघिल्लो वर्ष वालस्टि्रट जर्नलमा एक सम्पादकीय लेख्दै उनले रोजगारीमा समलिंगीमाथि विभेद हुन नदिने रोजगार अविभेद कानून पारित गर्न अमेरिकी सरकारलाई आग्रह समेत गरेका थिए ।
कुकले लेखेका छन्, ‘जुन कम्पनीको नेतृत्व गर्नुमा मलाई गर्व छ ऊ सधै मानवअधिकार तथा समानताको हिमायती हो । हामी आफ्नो मूल्यका लागि लडिरहन्छौँ र मलाई विश्वास छ की यो कम्पनीका हरेक सिइओ, चाहे उनीहरु जुनसुकै वर्ण, लिंग तथा लैंगिकताका किन नहोउन् यहीँ गर्नेछन् । म आफैले पनि सबै मानिसबीचको समानताको कुरा अन्तिम स्वास सम्म गरिरहनेछु ।’
-सभार अनलाइन खबर
Nowadays due to high population growth rate and due to poverty Baby birth defects are increasing day by day. One investatigation from egypt says that due to poverty and pollution in a out of total 3 percent babys suffers from such kinds of problem.
Al Masry al-Youm interviews doctors who list the three major reasons why Egyptian babies have a high number of birth defects. Number three is economic conditions, that make it difficult for women to get proper pre-natal care.
Number two is pollution, such as contamination of water sources or living near factories that emit dangerous byproducts. But the major reason for birth defects is inbreeding. Some 35-40% of Egyptians marry their own cousins, according to the article. And they are not alone.
But here in this video a just newly birn baby is not seen like a human beings. It seems like an other animals. babys eyes are very much abnormal. Others body parts are also Out of condition. Nose is quite long. bodys is thin and stomach is inside then normal.
According to various types of research One distinctive feature of Arab families is the relatively high rate of marriage between relatives (in particular, between cousins), a practice known as consanguinity.
दैव पनि कति निठुरी गरिब परिवारमा अनुहार बिनाको यस्तो बच्चा जन्मेपछि | एकपटक हेर्नै पर्ने भिडियो