उल्टो, रिङ जस्तो देखिने, गितार र पियानो जस्ता अनौठा दरबारहरु (फोटो फिचर)

यो दुनियाँमा अनेक अनेक प्रकारका दरवार छन् । यी अनौठा दरवार मानिसहरुले आफ्ना शोख पुरा गर्न यस्तै बनाएका हुन् ।


यो घर उल्टो छ । यसलाई जानीबुझिकन यस्तो बनाइएको हो ।
रिङ जस्तो देखिने यो दरवारको डिजाइन खासमा यस्तो होइन । खासमा मानिसकहरुको ध्यान केन्द्रित गर्ने यो दरवारको शिशाले यसको विपरितको दृष्य देखाउँछ ।
यो गितार र पियानो बल्डिङ हो ।

, , ,