श्रीकृष्णलाई सम्झदै स्वेताले आफ्नो फेसबुक पेजमा लेखेको कबिता यस्तो छ !

स्वेताले  लेखेको मर्मस्पर्सी कविता यस्तो छ ,श्रीकृण्णलाई सम्झिदै श्वेताले आफ्नो फेसबुक पेजमा कविता लेखेकीछन् । उनको कविता पढेपछि जोकोहीलाई पिडा पक्कै हुन्छ । उनले कविता मार्फत आफ्नो जीवनमा घटेको घटनाबारे इश्वरसँग पुकार गरेकीछन् ।

अनेक कोसिश गर्छु म अगाडी हिड्न तर म आज आफैंलाई समाल्न सक्दिन ,

 भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु तर म आज आफैंलाई समाल्न सक्दिन ,

 कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

 दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

 सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,

हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

 रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न

कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई, मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

लौ अब तिमि आफैं भन म कुन बाटो लागौं मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ///

, ,