महिलाहरु सेक्सको बारेमा बढी सोच्छन कि सपिङको बारेमा ?
हिरा जवारहत तथा गहनाप्रती महिलाको आकर्सण अत्यन्तै धेरै हुन्छ र यो पनि सत्य हो कि महिलाहरुलाई सेक्स प्रती पनि त्यतिनै रुची हुन्छ । सामान्यतया हाम्रो समाजमा लज्जा तथा डरको कारण भलै उनहिरु यो कुरा खुलेर भन्दैनन तर उनिहरुको साथीले यो बुझ्नु र सोही अनुसार तयार रहनु अत्यन्तै आवश्यक हुन्छ ।
तपाईं आफ्नो श्रीमती वा गर्ल्फ्रेन्ड सँग यस्तो व्यबहार गर्नुहोस् कि उनी तपाईंसँग कुनै पनि कुर खुलेर भन्न नडराउन र निर्धक्क भन्न सकुन । आफ्नो सम्बन्ध तपाईं यसरी अगाडि बढाउनुहोस् कि उनी तपाईंसँग सेक्स जस्ता मामालामा पनि खुलेर अगाडि आउन सकुन र पहल गर्न सकुन । यो नै सम्बन्धलाई सहि गतिमा अगाडि बढाउन उत्तम तरिका सिद्द हुनेछ । तथा कामको टेन्सन लिएर कहिले पनि घर नजानुहोस् र उनिमाथि कहिले पनि हावी हुने कोशीस नगरनुहोस् । कहिले कही उमेरको जुन अन्तर हुन्छ त्यसैले पनि तपाईंकी पत्नी खुलेर तपाईंसँग कुरा नगरेकी हुनसक्छिन त्यसैले उनिसँग हमेशा साथीत्वको आभाश दिनुहोस् र सुखद वतवरणको श्रीजना गर्नुहोस् ।
शंका सम्बन्धको सबैभन्दा ठुलो शत्रु हो । यसले जीवन नै बर्वाद पार्न सक्छ । त्यसैले आफ्नो पाट्नर प्रती कहिले पनि शंका नगरनुहोस् र तपाईं पनि कहिले उनिलाई धोका नदिनुहोस् । कहिले पनि तपाईंलाई तपाइको पत्नी वा प्रेमिकाले धोका तिएको आवाश भएमा लडाईं झगडा गर्नेको साटो त्यसको असली कारण खोज्नतिर लाग्नुहोस् ।