एकापसमा स्पर्श गरेर सुत्नुका फाईदै-फाईदा | जानी राखौ !
सुखी दम्पति ती हुन्छन जो एकापसमा स्पर्श गर्दै सुत्छन् ।
सुखी दम्पति ती हुन्छन जो एकापसमा स्पर्श गर्दै सुत्छन् । ब्रिटेनको हेर्टफोर्डशायर विश्वविद्यालयमा मनोविज्ञानका प्रोफेसर रिचर्ड वाइसम्यानले भनेका छन कि एकार्काको सम्पर्कमा रात विताउने ९० प्रतिशत दम्पतिहरु एकार्कासंग सम्पर्क नगर्नेहरु ६८ प्रतिशत दम्पतिहरुको तुलनामा ज्यादै खुशी रहन्छन् ।
११०० जनामा गरिएको अध्ययनमा ४२ प्रतिशत दम्पतिहरुले एकार्का तिर पीठ फर्काएर सुत्छन् । एजेन्सी ।