यौन शोषणका शिकार भएका चर्चित सेलिब्रिटीहरु ! (तस्बीर सहित)

एजेन्सी। सामान्यता हामी  साधारण महिला मात्र यौन शोषणको शिकार हुन्छन् भन्ने हामि सोच्ने गर्दछौ । तर  साधारण महिला मात्र यौन शोषणको शिकार नभएर सेलिब्रिटीहरु पनि हुने गर्दछन् । जो कुनै समयमा यौन शोषणको शिकार भएका थिए । ति सेलिब्रिटीहरुले आफ्नो तितो अनुभव सबै सँग बाढेका छन् ।

पण्डित रविशंकरको छोरि अनुष्‍का शंकरले उनि सानो हुदा यौन शोषणको शिकार भएको खुलासा गरेकि थिइन् । यस घटनाले उनलाई मानसिक र भावनात्‍मक चोट पुगेको थियो ।
कल्कि केकलिनले आफु हालै यौन शोषणमा परेको खुलासा गरेर संसारलाई चकित पारिन् । कल्किले एउटा इन्टरभ्युमा  सानो छदा उनको यौन शोषण भएको बताएकि थिइन्। उनले भनिन्, ‘मलाई थाहा छैन कि यो कुरा भन्न हुन्छ या हुदैन भनेर किनभने कुरा अगाडि आएमा यो कुनै पत्र पत्रिकाको हेडलाइन बन्नेछ तर मेरो लागि यो मजाको हेडलाइन हैन । यो एक तितो सत्य हो जुन मैले सानो छदा भोगे ।
जीटीभिमा जोधाको भुमिका निर्वाह गरिरहेकि परिधि शर्माले कार्यक्रमका निर्देशक सान्ताराम वर्मा माथि यौन उत्‍पीड़नको आरोप लगाएकि  थिइन् ।

‘मेरे डेड की मारुति’ वाट बलीउडमा कदम रखेकि हीरोइन रिया चक्रवर्ती आफ्नो बिल्डिंगको लिफ्टमा छेड़छाड़को शिकार भएकि थिइन् । रियाले यस बिषयलाई पुलिसमा उजुरि दिएकि थिइन् ।
सोफिया हयात पनि १० बर्षको उमेरमा यौन शोषणको शिकार भएकि थिइन् । उनको एक जना अङकलले उनलाई यौन शोषण गरेका थिए ।
बिग बोसमा भाग लिइसकेकि महाशहूर मोडल, प्लेबॉय मेट र एक्टर पामेल एंडरसनले कान फिल्म फेस्टिवलको कम्रमा एक स्तब्ध बनाउने कुरा प्रकट गरिन् ।  बकौल पामेला, जब उनि छ बर्षकि थिइन् तब उनको यौन शोषण भएको थियो । र यो काम एक महिलाले गरेकि थिइन् ।. उनिले पामेलालाई देखभाल गर्ने जिम्मा पाएकि थिइन् ।  जब उनि १२ बर्षकि थिइन् तब उनि माथि  बलात्कार भएको थियो । पुन त्यसको केहि हप्ता पछि उनको गयाङरेप भएको थियो ।
पप स्‍टार मेडोनाको एक अज्ञात ब्याक्तिले बिल्डिंगको छतमा बन्दुक देखाएर बलात्कार भएको थियो । यो उनको करियरको शुरुआत समयमा भएको थियो । यस घटनाले उनलाई धेरै आघात पुर्यायो ।

,