विश्व प्रसिद्द मोडलको तितो यथार्थ; ६ बर्षमा यौन सोसण् र १२ बर्षमा भएको थियो ज्ञांग रेप |

विश्व प्रसिद्द मोडल, प्ले ब्वाए मेट् तथा एक्टर पामेला एन्डर्सन ले कान फिल्म फेस्टिवल चल्दै गर्दा एउटा चौकाउने तथ्यको खुलासा गरेकी छिन् । उनिले भनेकी छिन् कि जव उनी केवल छ बर्षकी थिइन, उनको यौन सोसण् भएको थियो । उनिले अगाडि बताइन् कि जुन महिलालाई उनको देखभाल गर्ने जिम्मा दिएको थियो उनी महिलाले नै उनिको यौन सोसण् गरेकी थिइन । जव उनी १२ बर्षकी भाईन उनको साथ ब्लात्कार गरियो र त्यसको केही हप्ता पछी नै उनको ग्याङ् रेप गरियो । पामेल एन्डर्सन फाउन्डेसन् को एउटा च्यारिटी को दौरान उनिले यो तितो यथार्थ साझा गरिन । उनले अगाडि थपिन कि "मेरो बाल्यकाल सुखद थिएन " । 

पामेलाले बताइन् कि जव उनी १२ बर्षकी थिइन, तव उनी आफ्नी साथीको ब्वाए फ्रेन्डको घर गाएकी थिइन ।  त्यहा त्यो केटाको दाजुले उनलाई एउटा बोर्ड गेम सिकाउने बहाना बनायो र पामेलाको मालिस गर्न थाल्यो ।  र अन्तत उसले उनको बलात्कार गर्‍यो । उनले अगाडि भनिन कि "म अत्यान्त डराएकी थिए र उसको उमेर २५ बर्ष थियो " ।

त्यस्पछी पामेलाको साथमा जिन्दगीको सबै भन्दा खराब दिन पनि आयो जव उनको स्कुल को साथीले सोच्यो कि यसको बलात्कार गर्न त खुब माझेदार हुन्छ । त्यसपछी उसले आफ्न ६ जना साथीहरु सँग मिलेर यो कुपित बिचार  लाई अन्जाम दियो । यो घटना बताउदै गर्दा उनले भनिन कि "म मर्न चाहन्थे, यो दुनिया छोड्न चाहन्थे" ।

पामेलाको अर्को दु:खद घटना भनेको उनको घर बाटइ उनको सेक्स टेप चोरि हुनु रहेको छ । जव उनको बिहे टमी ली सँग भयो उनिहरु हनिमुनमा थिए, तव उनिहरुले आफ्नो सेक्स टेप बनाएका थिए । बताइन्छ कि उसै साल उनको घर बाट यो सेक्स टेप चोरि भएको थियो  । यो टेप लाई इन्टरनेटमा खुब पर्चार गरियो । पामेला यो भिडियो बेच्ने कम्पनी बिरुद्द कोर्टमा पनि गाइन । पछी भिडियो बेच्ने कम्पनी र पामेलाको बिचमा कोर्ट बाहिर नै सम्झौता भयो । पछी पामेलाको अर्को सेक्स टेप पनि बजार मा आयो जसमा उनी एक संगीतकार को साथमा थिइन ।

,