अन्तत बिहे बन्धनमा बाधिए रणवीर र कैफ

बलिउडका हट जोडी रणवीर कपुर र कट्रिना कैफले श्रीलंकामा बिहे गरेको खुलेको छ । कट्रिनाकी बैनीले आफ्नो अफिसियल ट्विटर मार्फत बिहेको खुलासा गरेकी हुन् । उनले कट्रिना र रणवीरलाई बधाई दिएकी छिन् ।

बिहेमा विराट कोहली र अनुष्का शर्मा मात्र उपस्थित रहेको जनाइएको छ ।  कट्रिनाले आफ्नो व्यक्तीगत जीवनलाई गोप्य राख्न चाहेको बताएकी छिन् । भारतका केही चर्चित अनलाइनले सोमबार लेखेका छन्, ‘रणवीर श्रीलंकामा रहेको समयमा कट्रिना पनि पुगेकी थिइन् । दुइले त्यही बिहे गरेका हुन् ।’

रणवीर पिता ऋषी कपुर र माता नीतु कपुर भने यस बिषयमा खुशी छैनन् । दुई जनाको गोप्य बिहेले उनीहरुलाई दुखी बनाएको छ ।

, ,