यस्ता पनि पार्क ! जहाँ राखिएका छन् सेक्सको प्रतिक..... फोटोफिचर सहित !!
क्षिण कोरियामा थिम पार्कका नामले चर्चित एक पार्कमा काम बासनाले भरिएको थुप्रै मुर्तिहरु देख्न सकिन्छ । कोरियाको आर्टस्कुलले बनाएको यौनका विषयमा धेरै कुरा सिकाउने यी मुर्तिहरु हेर्नका लागि संसारभरका मान्छेहरु यहाँ आउने गर्दछन । भनिन्छ नवविबाहित जोडीहरुका लागि यसपार्कमा रहेका मुर्तिहरुले सेक्स कला सिकाउने र काम बासना बढाउनमा महत्वपूर्ण भुमिका खेल्ने गरेका हुन्छन ।









