एक्कासी बाँध फुट्दा २४ विद्यार्थी यसरी बगे (भिडियो सहित)
२८ जेठ ।
भारतको हिमान्चल प्रदेशको मंडीमा गत आइतबार बाँधमा बाढी आएपछि २४ विद्यार्थी र एक टुर म्यानेजर गरी २५ जना भेलमा बगेर वेपत्ता भएका थिए उनीहरुको अहिले सम्म कुनै पत्तो लागेको छैन ।
उद्दारकर्ताहरु लागिपरेको भएपनि कसैको पनि शव समेत फेला परेका छैनन् ।

यसैबीच उनीहरु बगेको भिडियो सार्वजनिक भएको छ ।

दृष्यमा ती विद्यार्थीहरु बग्नु अघि बाँध हेर्दै रमाइरहेका र बाँध फुटेपछि चिच्याउँदै ज्यान बचाउने कोशिस गरेको देखिन्छ ।
उक्त समूहमा रहेका केहीले बाँधमा बाढी आएपछि तस्विर समेत लिएका थिए ।
हेर्नुस् भिडियोः
