साउनमा भगवानको जन्म हुने नेपाली ज्योतिषको दावी
११ चैत, काठमाण्डौ।

शर्मा ज्योतिषाचार्यमा विद्यावारिधि गरेका ज्योतिष समेत हुन् ।
सोमवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा शर्माले २०७१ साल साउन ११ गते विहानको समयमा पृथ्वीको कुनैपनि स्थानमा भगवानको जन्म हुने योग रहेको दावी गरे ।
