२०१४ को डिसेम्बर १६ देखी २२ सम्म ६ दिन दिनरात पुरै अध्यारो हुने : नासा

काठमाडौ, ११ कात्तिक(एजेन्सी) : नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।
सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।
यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् । यो समाचार अङ्रेगिमा पढ्न यहाँ क्लिक गर्नुहोस्: http://huzlers.com/nasa-confirms-earth-will-experience-6-days-total-darkness-december-2014>

, ,