२०० महिलाका अगाडी रणबीरले प्यान्ट खोलेपछी (भिडियो सहित)

बलिउड अभिनेता रणबीर सिंहले २०० महिलाका अगाडी आफ्नो प्यान्ट खोलेर सबैलाई असहज पारिदिएका छन् ।

'किल दिल' नामक चलचित्रमा रणबीरले २०० महिला डान्सरका अगाडी प्यान्ट खोलेका हुन् । 'हैप्पी बड्डे' बोलको गीतमा रणबीरले यस्तो हर्कत गरेका हुन् ।

शुटिङका लागि लेदरको प्यान्ट पहिरिएका रणबीरले नाच्दा नाच्दै गर्मी भएपछि प्यान्ट खोलेको सुटिङ युनिटका ब्यक्तिहरुले बताएका छन् । उनले प्यान्ट खोलेपछि त्यहाँ भएका २०० महिला अर्कोतिर फर्किने अवस्था सृजना भएको थियो ।

त्यहाँ भएका अधिकाँले उनको तस्विर खिचे पनि पछि डिलिट गर्नु परेको बताइएको छ ।

हेर्नुस् भिडियोः
फिल्म 'किल दिल' को शाद अलीले निर्देशन गरेको चलचित्र हो यसमा परणणीति चोपरा समेत छिन् । यो चलचित्र १४ नोभेम्बरमा रिलिज हुँदैछ ।

, ,