बिबाहनै नगरी दोश्रो पटक आमा बन्दै शकीरा
शकीराले यस कुराको खुलासा एक प्रतिष्ठित अंग्रेजी वेबसाइटलाइ दिएको इम्टरभ्यूमा गरेकी हुन । यद्दपी, यहि बर्षको अप्रिलमा उनले दोश्रो बच्चालाइ जन्म दिने सम्भावनाहरूलाइ भने अस्विकार गरेकी थिइन । उनले त्यतिबेला आफु निकै काममा व्यस्त रहेको बताउँदै दोश्रो सन्तानका लागी सोच्न समेत उनको समय नभएको बताएकी थिइन ।
स्मरणीय छ कि, शकीरा र गियार्डले अहिले सम्म बिबाह गरेका छैनन । उनीहरू जनावरी २०१३ मा पहिलो पटक एक बच्चाको आमा बाबु बनिसकेका छन ।