यौन सक्तिको लागि भियग्रा हैन कफी पिउनुहोस....
तपाई आफ्नो सेक्सुअल परफरमेंस बढाउन चाहानुहुन्छ? यदी चाहानुहुन्छ भने अब तपाई भियग्रा नै लिनु पर्दैन मात्र कफी पिए पुग्छ।
यस्ता प्रकारका कफीहरु विषेश प्रकारका स्टलहरु र रेस्टुरेण्टमा किन्न सकिन्छ।यि कफीहरुमा एफ्रोडीजिआक नामको जडीबुटी मिलाईएको हुन्छ। दैनिक ७०-८० कप यस्तो कफी बेच्ने गरेका केलेना फूड रेस्टुरेण्टका म्यानेजर दिआउद्दीन अब्दुल पुतुस का अनुसार यस्तो कफी पिएर गएका ग्राहक हरुले आफुहरु लाई कफीले धेरै सहयोग गरेको भनेर खुसी भएको बताउँछन।