तिजको गीत कि रत्यौली ? भिडियो हेर्नुहोस्

श्रवण १०, हल्लासंसार | साउन लाग्ने बित्तिकै बजार मा तिज गीत को लहर छाएको छ । चेलीले आफ्ना बर्षभरिका बेदना पोख्न प्रयोग हुने तिजका भाकाहरु आजकाल समय पेरिसथिती अनुसार भन्दै परिवर्तन भएका छन । अहिलेका तिजका गीतहरु वस्तवमा तिजको अर्थ नै मार्ने गरी आउन थालेका छन । तिज गितहरुमा रत्यौलिमा पनि प्रयोग हुन छोडेका वाक्यहरु प्रयोग हुन थालेका छन । अव तिजको के हुनेहो यो त स्वयम भगवान शिवलाई नै थाहा होला । तर यो गीत हेर्नुहोस् र भन्नुहोस् तपाईंलाई के लाग्छ ।

,