'पढ्ने भए मेरो प्रेमिका बन' भन्दै आफ्नै बाबुले बलात्कार गरेपछी !

असार २१ ,एजेन्सी । भारतको कानपुरको एक प्रहरी चौकीमा एक युवती महिला मञ्च नीलम चतुर्वेदीका राथ डिआइजी आरके चुतुर्वेदी सामु पुगे ।
असार २१ ,एजेन्सी । भारतको कानपुरको एक प्रहरी चौकीमा एक युवती महिला मञ्च नीलम चतुर्वेदीका राथ डिआइजी आरके चुतुर्वेदी सामु पुगे ।

युवतीले आफ्नै पिताबाट यौन उत्पीडन भोगेको आराप लगाउँदै डिआइजीलाई २२ मिनेट रेकर्डिङ बुझाइन् ।

मधुराको मठमा प्रमुख रहेका उनका पिताले आफूले कानपुरको एक होटलमा लगेर आफ्नै छोरीमाथि दुष्कर्म गरेको आरोप लगाएकी छिन् । डिसम्बरमा भएको सो घटनाबाट उनी भागेर घर आएको र बाबुले आफ्नो पढाई बन्द गरिदिएको समेत उनले प्रहरीसमक्ष बताइन् ।

पढ्ने भए आफ्नो प्रेमिका बनेर बस्नुपर्ने भन्दै छोरीको पढाई बन्द गराएका हुन् । युवतीले पिताविरुद्ध द्धरमा आमा र भाइ कुनै पनि कुरा सुन्न नचाहने पनि बताइन् । हाल युवती बाध्य भएर होस्टेलमा बस्ने गरेकी छिन् ।

,