तपाईलाई बाटोमा कतै जाँदै गर्दा सार्है ट्वाईलेट लाग्यो(अर्थात दिशा-पिसाब आयो) भने तपाई के गर्नुहुन्छ ? जस्को पनि उत्तर सामान्य हो विकल्प नभएपछि बाटोमै दिशा पिसाब गरिदिने ।
थामेर धेरै समय राख्न पनि सकिँदैन नि होईन रु तर तपाईले दिशाँ पिसाब गर्दै गरेको कसैले लाईभ भिडियो सार्वजनिक गरिदियो भने नि रु त्यो भन्दा आपत त के होला र र?
खासमा बाटोमै दिशा पिसाब गर्ने काम नेपालमा मात्र होईन अमेरिकामा पनि हुँदो गरेछ । अमेरिकामा कुनै बाटो जाादै गरेकी एक महिलालाई सार्है पिसाब लाग्यो र उनले आफ्नो श्रीमानलाई कार रोक्न भनिन् । श्रीमानले पनि महिलाको समस्या बुझेर कार रोके महिलालाई बाटोमै पिसाब गर्न लगाए र आफू सुरक्षा गार्ड बनेर बसे । ठिक त्यसै बेला लाईभ क्यामरा जडित दुई कार विपरित दिशाबाट आयो । कार थियो गुगलको जसले लाईभ गरिरहेको थियो । त्यसैबेला महिलाले पनि पिसाब गरिरहेको भिडियो लाईभ भयो । अहिले ईन्टरनेटमा यो भिडियो भाइरस भएको छ । भिडियो युटुब बाट…
महिलाले सू गरेको पनि गुगलमा लाईभ,ईन्टरनेटमा यो भिडियो भाइरस झै फैलदै(भिडियो सहित)