पतिकै अगाडि सन्नीलाई आयोजकको यस्तो चुम्बन
जब फेशन डिजाइनर रोहित वर्माले नायिका सन्नी लियोनीलाई चुम्बन गरे, त्यतिबेला उनी होसमा सायदै थिए होलान् । किनकी, उनको चुम्बनले नायिका सन्नी लियोनीलाई पनि अप्ठ्यारो महशुश भयो ।
मुम्बइमा आयोजना भएको फेशनमा शोमा पुगेकी सन्नी हट अवतारमा प्रस्तुत भइन् । सन्नीले र्याम्पमा आफ्नो जादु देखाएपछि डिजाइनर वर्मा निक्कै खुशी भए । उनले सन्नीलाई जर्वजस्ती समाते र उनको गालामा चुम्बन गरे । उनको चुम्बन गर्ने तरिकाले कार्यक्रममा ठूलै हल्ला भयो ।