सिनेमा छोडेर सिरियलमा अमिताभ बच्चन

बलिउडका सुपरस्टार अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपती’ त तपाइले हेर्नु भएकै छ । तर अब अमिताभ बच्चन एक सिरियलमा पनि देखिने भएका छन् । अनुराग कश्यपले बनाएको यो सिरियलको नाम धारावाहिक ‘युद्ध’ राखिएको छ ।

यो सिरियलमा सारिका र मेननले पनि अभिनय गरेका छन् । हालै मात्र अमिताभले अभिनय गरेको यो सिरियलको प्रोमो सार्वजनिक गरिएको छ । यो सिरियल सोनी टेलिभिजनबाट प्रशारण हुनेछ ।

, ,