किराको बक्षस्थल पहिरनले नछोपेपछी ...

मोडल किरा डिक्टेरले पौडने क्रममा आफ्नो स्विमस्विट सम्हाल्न सकिनन् । जसका कारण उनको बक्षस्थल पहिरन भन्दा बाहिर आयो ।
शुक्रबार मियामी विचमा पौडने क्रममा उनले आफ्नो भित्री अंगलाई सम्हाल्न सकिनन् । केही समयदेखि उनी विभिन्न कारणले समाचारको शिर्षकमा छिन् ।



,