गुत्थी अक्षय कुमारसँग ‘गब्बर’को सिर्स भूमिकामा देखिने :: Gutthi to play parallel lead with Akshay Kumar

"Sources confirm to us that Sunil will be an integral part of Sanjay Leela Bhansali's film 'Gabbar'. The film, which also stars Akshay Kumar and Shruti Haasan, will see Sunil play the parallel lead. "Only the monetary negotiations remain. He has been signed as Sunil and not as Gutthi."


चर्चित कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल‘बाट एकाएक हराएपछि चर्चित कलाकार सुनिल ग्रोवरको बिषयमा विभिन्न खालका अड्कल काटिए । यो शोमा गुत्थी क्यारेक्टरका कारण चर्चामा रहेका सुनिलले दर्शकलाई खुबै हसाँएका थिए ।
तर निर्माता समेत रहेका संचालक कपिल शर्मासँग विभिन्न खालका असमझदारी भएकै कारण उनले यो शो छोडेको बताइएको थियो । तर सुनिलले भने आफ्नो संझौता सकिएकाले शो छोडेको बताएका थिए ।
गुत्थीले कपिललाई नै टक्कर दिदै सोही समयमा नयाँ शो ल्याउने चर्चा पनि नचलेको होइन । तर सानो पर्दाबाट ठूलो पर्दामा फड्को मार्न उनले यो कदम चालेको वुझिएको छ । एक चर्चित अंग्रेजी पत्रिकाले सुनिल बलिउडका चर्चित नायक अक्षय कुमारसँग एक चलचित्रमा देखिन लागेको जनाएको छ ।
अक्षय कुमार र श्रृती हसनले अभिनय गर्न लागेको चलचित्र ‘गब्बर’मा गुत्थीले अभिनय गर्न लागेको जनाइएको छ । संजय लिला भन्सालीको यो सिनेमाको छायांकन सुरु हुन लागेको छ । यस बिषयमा अहिले नै सुनिलले केही बोल्न भने अस्विकार गरेका छन् । तर पनि सानो पर्दामा चाडै नै लोकपि्रय बनेका सुनिल ठूलो पर्दामा पनि जम्ने तयारीमा देखिएका छन् ।

After the hullabaloo that surrounded his exit from 'Comedy Nights With Kapil', comedian Sunil Grover seems to be forging ahead in showbusiness with measured strides. After he severed ties with the TV show, which got him national popularity as Gutthi, it was reported that the actor will host his own comedy show on a rival channel.
But, it looks like television was not the only thing on his mind when he decided to go solo. Sources confirm to us that Sunil will be an integral part of Sanjay Leela Bhansali's film 'Gabbar'. The film, which also stars Akshay Kumar and Shruti Haasan, will see Sunil play the parallel lead. "Only the monetary negotiations remain. He has been signed as Sunil and not as Gutthi.
It will be interesting to see him play a character like this, post his long stint as Gutthi," the source revealed.