Video :: प्रमाण सहित फसे ॠषि धमला :: A case filed against Journalist Rishi Dhamala in CIAA with audio proof

A case is filed against Nepal’s popular journalist Rishi Dhamala in Commission for the Investigation of Abuse of Authority (CIAA). Case was filed on 24th Jan of 2014 with filing number 23836 by a women named Basanta Kumari Kathayat. Journalist Rishi Dhamala is found guilty of involving in taking NRS. 2 lakhs from a poor women from Dadheldhura in in return to admit her in Nepal Police service. She didn’t get the job in Nepal Police after paying NRS. 2 lakhs and didn’t get the refund of the money too. She also stated that Rishi Dhamala replied her that he has taken only NRs. 50,000 and had already returned to the one whom he has taken from after he couldn’t admit her to the Nepal Police service.


Here is the audio of Journalist Rishi Dhamala caught in telephone conversation talking about the issue uploaded by wellknown Nepali news portal RatoPati.com on YouTube. The audio tape was recorded by Basanta Kumari Kathayat which is a very strong proof of evidence of involvement of Rishi Dhamala in the case.

काठमाडौं, माघ १० – नेपालका ‘चर्चित’ पत्रकार ऋषि धमलामाथि प्रहरीमा भर्ना गरिदिने भन्दै पैसा असुलेको आरोप लागेको छ । डढेलधुरा घर भएकी एक युवतीले प्रहरीमा भर्ना गरिदिने भन्दै धमला र अर्को एक व्यक्तिले मिलेर दुई लाख रुपैयाँ खाएको भन्दै अख्तियारमा उजुरीसमेत दिएकी छिन् । यसरी दुई लाख पैसा बुझाउँदासमेत प्रहरीमा आफ्नो नाम ननिस्केको र पैसा बुझाएको तीन महिना बितिसक्दा पनि पैसा फिर्ता नपाएपछि अहिले ती युवतीको बिचल्ली भएको छ ।

के भन्छन् ऋषि ?
पत्रकार ऋषि धमलासँग सम्पर्क गर्दा उनले यो आफूविरुद्ध षड्यन्त्र रहेको बताए । ‘हेर्नुस् म स्पष्ट मान्छे हो । मैले कसैसँग पैसा लिएको छैन । अहिलेको जमानामा कसैले मेरो स्वर मिलाएर रेकर्ड गराएको हो त्यो अडियो’, उनले रातोपाटीलाई बताए ।

,