Traditionally, event organizers tend to seat Rekha & the Bachchans on two sides of the aisle, creating distance, to avoid public glare & also to pacify the Bachchan parivar. But this time, the entrance to all aisles was common, and Rekha, who had arrived before the Bachchans, made it a point to pull this stunt and then joke & hug Jaya Bachchan jovially.
हालै सम्पन्न भएको ‘स्त्रिmन अवार्ड’मा बलिउडकी हट एवं चर्चित नायिका रेखाले अमिताभ बच्चन पत्नी तथा कलाकार जया बच्चनको खुट्टा छुदै अंकमाल गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । जया बच्चन र रेखा बिचको सम्बन्ध राम्रो थिएन । चलचित्र ‘सिलसिला’ पश्चात अमिताभ र रेखाले एक अर्कासँग काम नगर्ने बताएका थिए ।
रेखा र अमिताभको प्रेम सम्बन्धले कुनै बेला बलिउडलाई गर्माएको थियो । यसपश्चात बच्चन परिवार रेखासँग टाढा रहदै आएको छ । अवार्डमा जया भन्दा पहिला रेखा पुगेकी थिइन् । जब रेखाले जयालाई देखिन्, नजिक गइन् र खुट्टा छोइन । यसपश्चात यि दुई बिच केही समय कुराकानी पनि भएको थियो । रेखा यतिबेला मिडियाको समाचारमा रहन चाहन्छिन् । यसैले उनले यस्तो क्रियाकलाप गरेको धेरैको विश्लेषण छ ।
If you think Jaya Bachchan and Rekha’s hug at Screen Awards was the only shocking incident, here is another shocker for you. Reportedly, at the award night, Rekha stunned and shocked all the guests by swooping down & touching Jaya Bachchan's feet when she was entering the event!
On her part, Jaya Bachchan felt very very awkward- but returned Rekha's smile & hug politely and moved towards her seat! Bollywood insiders at the event are abuzz at what they consider an attention grabbing move by Rekha.