Pagal Ma Banna Sakchhu [पागल म बन्न सक्छु] By Rajina Rimal

पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न , म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी , सल्कियो मनमा आगो आखामा बर्स्यो पानी ,पागल म बन्न सक्छु ,तिमी नै हौ हरपल मैले फेर्ने सास पनि ,तिमीलाई त हो पलपल मैले गर्ने विश्वास पनि , तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागी मलाई सानो लाग्छ तिम्रो सामु आकास पनि ,पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न , म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी , सल्कियो मनमा आगो आखामा बर्स्यो पानी | Pagal Ma Banna Sakchhu -- Nepali Movie Rhythm song | Story/ Director : Bikash Acharya | Producers: Pradeep Dahal | Cast : Jiwan Luitel, Sweta Bhattarai, Wilson Bikram Rai, Nir Shah, Sohit Manandhar, Nishma Ghimire, Anubhav Regmi etc. | Music : Basant Sapkota | Vocal: Rajina Rimal | Lyrics : Dr, Krishnahari Baral

, , , , ,