धेरैलाई बाढ्दा नपुग्ला माया

गायक खरेलको अभिनयलाइ समेत दर्शकहरुले रुचाएका छन् । सौगात’ एल्बममा समावेश यो गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ भने श्रद्धा अधिकारीको शब्द छ ।
विदुर खतिवडाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा केकी अधिकारी, प्रमोद खरेल र सहाजको अभिनय छ ।
निशान घिमिरेको सम्पादन, हरी हुमागाँइको छायांकन रहेको भिडियोलाई नयाँ कथामा ढाल्न खोजेको निर्देशक खतिवडाले बताए ।
