स्पेन बिश्वकपमा हार्नुको रहस्य बल्ल खुल्यो
लन्डन : हरेक वर्ष विश्वकप फुटबलमा चल्ने बहस हो , खेलाडीको यौन सम्पर्क ।
यौन सम्पर्क राख्न दिनु पर्छ भन्नेमा १३ टिममा इङल्यान्ड, नेदरल्यान्ड्स, जर्मनी, अस्ट्रेलिया, ब्राजिल, स्विट्जरल्यान्ड, स्पेन, अमेरिका, उरुग्वे, इटाली, कोस्टारिका, फ्रान्स र नाइजेरिया छन्। यौन सम्पर्क राख्न छुट दिने अधिकांश टिमले पत्नी वा प्रेमिकासँग राख्ने अनुमति दिएका छन्र। तर नाइजेरियाले भने प्रेमिकालाई अनुमति दिएको छैन। पत्नी हुने खेलाडीलाई मात्र यौन सम्पर्कको अनुमति दिएको छ।
यौन सम्पर्क अनुमति नदिने टिममा चिली, मेक्सिको, रुस, बोस्निया हर्जगोभिना, क्यामरुन, घाना र दक्षिण कोरिया छन्। अर्जेन्टिना , जापान, इरान, इक्वेडर, हेान्डुरस , कोलम्बिया, बेल्जियम, अल्जेरिया, आइभोरी कोस्ट, क्रोएसिया लगायतका देश भने मौन छन्। यसरी स्पेनका खेलाडीहरूलाई यौन खुल्ला गरेका कारण विश्वकपमा नराम्रो पराजय भोगेको अनुमान गर्न थालेका छन् । १३ राष्ट्रले खेलाडीहरूलाई यौन खुल्ला राख्नु पर्छ भनेता पनि खेलाडीहरूलाई प्रेमी र श्रीमतिलाई भेट्न दियेको छैन् तर स्पेनले भने आफ्ना खेलाडीहरूलाई श्रीमति र प्रेमिका होटलमा संगै राख्न दिएका छन् । -एजेन्सी