अन्तत बिहे बन्धनमा बाधिए रणवीर र कैफ

बिहेमा विराट कोहली र अनुष्का शर्मा मात्र उपस्थित रहेको जनाइएको छ । कट्रिनाले आफ्नो व्यक्तीगत जीवनलाई गोप्य राख्न चाहेको बताएकी छिन् । भारतका केही चर्चित अनलाइनले सोमबार लेखेका छन्, ‘रणवीर श्रीलंकामा रहेको समयमा कट्रिना पनि पुगेकी थिइन् । दुइले त्यही बिहे गरेका हुन् ।’
रणवीर पिता ऋषी कपुर र माता नीतु कपुर भने यस बिषयमा खुशी छैनन् । दुई जनाको गोप्य बिहेले उनीहरुलाई दुखी बनाएको छ ।
