ऐश अन्सारीः ‘चलते चलते’ र ‘ओम शान्ती ओम’ जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३ नोभेम्बर ५ तारिकका दिन देह व्यापार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य तीन महिलाहरुको साथमा उनलाई पक्राउ गरिएको थियो । ऐश अन्सारीसँग जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने गरेको बताइएको छ ।
सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर भएको थियो । यो र्याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
श्रावणीः तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ मा अक्टोबर ३ तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।
भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
ज्योतिः दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।
किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।
श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।
मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।
सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर भएको थियो । यो र्याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।
श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।
मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।
३५ दिने सुटिङ अवधिमा आफूले कुनै पनि कुरामा सम्झौता गर्नु नपरेको पौडेलले बताए। यो उनको पहिलो निर्देशकीय प्रयास हो। उनले यसअघि ‘लूट', ‘जेरी', ‘होस्टल'जस्ता हिट फिल्मको सम्पादन गरिसकेका छन्। उनको सम्पादन कौशलबाट प्रभावित भएर नै निर्देशनको जिम्मा दिएको निर्माता शाहीले बताए।
कार्यक्रममा संयम पुरी र निशा अधिकारी भने देखिएनन्। निशा विभिन्न महोत्सवमा र संयम फिल्मको सुटिङमा व्यस्त भएको जानकारी दिइएको थियो। फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी आदि कलाकारको अभिनय रहेको छ।
श्रद्धान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा आजै अन्त्येष्टी गरिनेछ ।
भुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सोसाइड नोटको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनको शवको शुक्रबारै पोस्टमार्टम गरिएको थियो ।
निर्देशक नेम्वाङले कुकुर बढी मन पराउने गरेको उनको पारिवारीक स्रोतको भनाइ छ ।
बिहीबार बेलुकी ८ बजे धापासीस्थित ‘ग्रान्डी भिल्ला’मा रहेको आफ्नै अपार्टमेन्टको भर्याङमा झुन्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।
अमेरिकामा पढेर आएपछि आलोकले इमेज च्यानलबाट आफ्नो कामको सुरुआत गरेका थिए । १७ वर्ष अगाडि नेम्वाङले पहिलोपटक ‘लाखौंपटक मैले कोसिस गरें’ बोलको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नवीन के भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।
निर्देशक आलोकले पहिलोपटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको तेस्रो चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ ।
हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः
चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।
क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
क्रिसेन्ट हाइड्रोपोलिस नामक होटल पनि दुबइको चर्चित समुन्द्र मुनीको होटल हो । ठूला ठूला घरानियाका सदस्यहरु यहाँ विदा मनाउन जाने गरेका छन् । यो होटललमा पनि कोठा देखि डाइनिंग एरिया, मीटिङ हल र इनडोर गेमिङ एरिया समेत शिशाले बनेको छ । यहाँबाट माछा लगायतका समुन्द्री जीव समेत देख्न सकिन्छ । यो होटलमा २ सय ३० वटा विशाल कोठा छन् ।
हुवाफेन फुशी, माल्दिब्सः
माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।
वाटर डिस्कस होटल, दुबईः
दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।
पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।
मान्टा रिसर्ट, जन्जीबरः
मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः
चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।
क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
हुवाफेन फुशी, माल्दिब्सः
माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।
वाटर डिस्कस होटल, दुबईः
दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।
पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।
मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ अन्र्तगत अहिले भारतमा सवै मानिस हातमा कुचो लिएर सडक सफा निस्किरहेका छन् । प्रधानमन्त्रीको यो अभियानमा बलिउडले साथ नदिने कुरै भएन् । प्रधानमन्त्रीको यही आह्वानलाई मान्दै बलिउड सुपरस्टार अमिताभ बच्चनले मुम्बईको सडकमा झाडू लगाएका छन् । उनले ट्रयाकसुट लगाएर सडकमा कुचो लगाइरहेको तस्वीर सोसल मिडियामा सेयर गरेका छन् । ‘स्वच्छ भारत अभियानमा सवै जोडिनु आबश्यक छ’ उनले भने । अमिताभन्दा पहिले सच्चिन तेन्दुलकर, साहरुख खान, अमिर खान जस्ता हस्तीले स्वच्छ भारत अभियानप्रति ऐक्यबद्धता जनाउँदै कुचो लगाइसकेका छन् । - एजन्सिहरु
नेपालका ५० वटा जिल्ला घुमिसकेकी उनको नजरमा नेपाल साँच्चिकै सुन्दर देश हो । ‘नाम चलेका पर्यटकीय स्थलमा त धेरैपटक पुगिसकेकी छु,’ आफू पुगेका रमाइला ठाउँबारे भनिन्, ‘पोखरा, धम्पुस, सौराहा, मनकामनाजस्ता ठाउँ सधैं लोभ्याउने खालका छन् ।’
उनलाई तराईको लाइफ स्टाइल, पहाडी झरना र हिमाली शृंखलाको दृश्यले आकर्षित गर्दो रहेछ । ‘हामीलाई प्रकृतिले नै सबै क्षेत्रमा फरक सौन्दर्य दिएको छ,’ उनले भनिन् ।
यो दुनियाँमा अनेक अनेक प्रकारका दरवार छन् । यी अनौठा दरवार मानिसहरुले आफ्ना शोख पुरा गर्न यस्तै बनाएका हुन् ।
यो घर उल्टो छ । यसलाई जानीबुझिकन यस्तो बनाइएको हो ।
रिङ जस्तो देखिने यो दरवारको डिजाइन खासमा यस्तो होइन । खासमा मानिसकहरुको ध्यान केन्द्रित गर्ने यो दरवारको शिशाले यसको विपरितको दृष्य देखाउँछ ।
यो गितार र पियानो बल्डिङ हो ।
वृद्धा आश्रममा पुगेर आमाहरुको मुख हेर्दा आफ्नै आमाका मुख हेरे जस्तो लाग्छ रे दीपालाई । ‘आमाको पुण्यतिथिको बेलामा म प्रायः यहाँ आइरहन्छु । यहाँ आउँदा आत्मसन्तुष्टि मिल्छ’, खाना बाँड्दै उनले भनिन् ‘एकछिन भएपनि असहाय आमा बुबाहरुको उज्यालो मुख हेर्न पाउँदा आनन्द महसुस गर्छु’।
दीपाश्री निरौलाकी आमा गीतादेवी निरौलाको ४२ बर्षको उमेरमा सेफ्टीसेमियाको कारणले निधन भएको थियो । बिराटनगरबाट उपचारको लागि काठमाडौं ल्याईएको बेला आफु बिराटनगरमै टेष्ट परीक्षा दिईरहेकोले आमासँग अन्तिम पलमा भेट हुन नपाएकोमा उनलाई निकै दुःख लाग्छ ।
‘आमा त्यति चाँडै बित्नुहुन्छ भन्ने सोचेकै थिइँन’ गहभरी आँसु पार्दै उनले भनिन् ‘आज मसँग सबै कुरा छ तर आमा हुनुहुन्न, आमा नहुँदा संसार नै शून्य भए जस्तो लाग्छ । सोच्छु, आमा भैदिएको भए मेरो सफलतामा म अझ बढी खुसी हुने थिएँ ।’
उनी हरेकवर्ष आफ्नी आमाको पुण्य तिथिमा वृद्धाश्रममा गएर असहाय आमाबुबाहरुलाई भेट्ने गर्छिन । आमाको सम्झना गर्छिन, वृद्धवृद्धालाई खाना खुवाउँछिन । खुशी बनाउँछिन र आफु खुशी हुने प्रयास गर्छिन ।
उनी भन्छिन्, ‘यदि आमा बुबाको आशीर्वाद छोराछोरीमाथि छ भने उनीहरुले संसारको जुनसुकै युद्ध पनि जित्न सक्छन् ।’
–अर्जुनकुमार संग्रौला/ उज्यालो अनलाइन बाट
अमिताभलाई मानव अधिकार हननको आरोप लागेको छ । त्यति बेला सिखहरूको विरोधमा लागेको भन्दै उनलाई लस एन्जसलको अदालतले समन जारी गरेको छ । भर्खरै ७२ औं बर्थडे मनाएका अभिनेताले तत्कालीन अवस्थामा दंगा भड्काउन भूमिका निर्वाह गरेको अदालतको आरोप छ । भनिएको छ- गान्धीको हत्यापछि उनले 'हत्याको बदला हत्या' को नारा घन्काएका थिए ।
अमिताभलाई यस्ता आरोप पहिले पनि लागिसकेका छन् । त्यति बेला उनले आफू निर्दोष रहेको उद्घोष गरिदिन सिखहरूको सर्वोच्च संस्थासमक्ष गुहार लगाएका थिए । यस्तो आरोप किन पनि निराधार छैन भने, अमिताभ त्यही कालखण्डमा राजनीतिमा प्रवेश गरेका थिए । इन्दिरा गान्धीका छोरा राजीवका घनिष्ठ मित्र उनले त्यो हत्याकाण्डपछिको चुनावमा कंग्रेस आईका तर्फबाट उम्मेदवारी दिएका थिए र सहानुभूतिको लहरका कारण लोकसभामा पुगेका थिए । त्यसमा उनको सिखविरोधी छविले पनि काम गरेको सिख संस्थाहरूको आरोप रहँदै आएको छ । त्यति बेला भारतभर गरी आठ हजार सिखहरू मारिएका थिए र अमेरिकाका केही गैरसरकारी संस्थाले यसलाई मानव अधिकार हननका रूपमा अन्तर्राष्ट्रिय रूपमा बेलाबेला उठाउँदै आएका छन् ।
समयले बताउला, अहिलेको उठानले अमिताभलाई कति अप्ठयारोमा पार्छ ।
भारत धेरै खर्वपतिको देश भैसक्यो । भारतका नम्बर एक
धनाड्य मुकेश अम्बानी देखि लक्ष्मी मित्तल र कलाकारमा शाहरुख खान विश्वका धनाड्यको सूचीमा अग्रस्थानमा आउँछन् ।
त्यसैगरि क्रकेटर सचिन तेन्दुलकर पनि धनाड्यको सूचीमा अग्रस्थानमा आउँछन् ।
यी धनाड्य बाबुका छोरीहरुको चर्चा पनि समय समयमा हुने गरेको छ । यहाँ भारतका धनाड्य र चर्चित ब्यक्तिका सुन्दरी छोरीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।
बनिशा मित्तलः
सुन्दरी बनिशा मित्तल भारतीय धनाड्य लक्ष्मी मित्तलकी पुत्री हुन् । २००४ मा मित्तलले बनिशाको विहेमा २३० करोड भारु खर्च गरेका थिए । उनको विवाह संसारकै सबैभन्दा महंगा विवाह मध्ये एक मानिन्छ ।
इशा अम्बानीः
इशा अंबानी भारतका सबैभन्दा धनी ब्यक्ति मुकेश अम्बानीकी छोरी हुन् । अरवपति बाबुकी छोरी भएपनि इशाले जागिर खान थालेकी छिन् ।
अंशुला कपुरः
अंशुला कपूर बोनी कपुरकी छोरी हुन् । श्रीदेवी बोनीकी कान्छी श्रीमती हुन् । सार्वजनिक स्थलमा छोरीको साथमा देखिने बोनी पनि भारतका खर्वपतिको सूचीमा छन् ।
सुहाना खानः
सुहाना खान भारतका सबै भन्दा धनी कलाकार मानिएका शाहरुख खानकी पुत्री हुन् । हालै गरिएको एक सर्वेले शाहरुख र उनकी छोरीलाई सर्वश्रेष्ठ पितापुत्रीको सुचीमा राखेको थियो ।
सारा तेन्दुलकरः
यी सुन्दरी भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी हुन् । सचिन तेन्दुलकर पनि भारतीय धनाड्यको सूचीमा अग्र स्थानमा छन् । केही समय अघि मात्र शाहरुखले आफ्नी छोरी मेडिकल साइन्समा रुची राख्ने गरेको भन्दै उनी भविष्यमा डाक्टर बन्ने बताएका थिए ।

'किल दिल' नामक चलचित्रमा रणबीरले २०० महिला डान्सरका अगाडी प्यान्ट खोलेका हुन् । 'हैप्पी बड्डे' बोलको गीतमा रणबीरले यस्तो हर्कत गरेका हुन् ।
शुटिङका लागि लेदरको प्यान्ट पहिरिएका रणबीरले नाच्दा नाच्दै गर्मी भएपछि प्यान्ट खोलेको सुटिङ युनिटका ब्यक्तिहरुले बताएका छन् । उनले प्यान्ट खोलेपछि त्यहाँ भएका २०० महिला अर्कोतिर फर्किने अवस्था सृजना भएको थियो ।
त्यहाँ भएका अधिकाँले उनको तस्विर खिचे पनि पछि डिलिट गर्नु परेको बताइएको छ ।
हेर्नुस् भिडियोः
फिल्म 'किल दिल' को शाद अलीले निर्देशन गरेको चलचित्र हो यसमा परणणीति चोपरा समेत छिन् । यो चलचित्र १४ नोभेम्बरमा रिलिज हुँदैछ ।
यो कुरा पुरुषहरुको प्रोफेसनल जिवनमा पनी देखा पर्ने गरेको तथ्य अनुशन्धान बाट पत्ता लागेको छ। यदी अफिसमा कुनै सुन्दर महिला भए आफ्नो काममा भन्दा बढी ति महिला सँग जिस्कनमा समय दिने गर्दछन र त्यो बेला कुनै जरुरी काम छ भन्ने समेत हेक्का राख्दैनन। तर यो कुराले महिलाहरुमा भने त्यती फरक पार्दैन। उनीहरु आकर्षक पुरुष सँग पनी त्यतिकै सहजता पूर्वक आफुलाई उपस्थित गराउन सक्दछन। अनुशन्धकर्ताका अनुसार पुरुषहरु सुन्दर महिला तर्फ छिटै आकर्षित हुने गरेकाले यसो भएको हुन सक्छ।
अनेक कोसिश गर्छु म अगाडी हिड्न तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई, मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ///
कार्तिमाथि हिरोइन मैत्रेयीले बलात्कार तथा धोखाधडीको अभियोगमा मुद्दा दर्ता गराएकी थिइन्। प्रहरीले बलात्कार, विश्वासघात एवं धोकाको मामिलामा मैत्रेयीको उजुरी लिएको थियो। कार्तिकको अर्कै युवतीसँग इङ्गेजमेन्ट भएपछि मैत्रेयीले प्रहरीमा उजुरी गरेकी थिइन्।
हिरोइनले कार्तिकविरुद्ध विवाहको प्रपञ्ज रचेर शारीरिक सम्बन्धन राखेको अभियोग लगाएकी छन्। गौडा परिवारले दुईबीच कुनै सम्बन्ध नभएको दाबी गर्दै आएको छ। प्रहरीले धारा ३७६, ४२० तथा ४०६ अनुसार रेलमन्त्रीका पुत्रविरुद्ध अदालतमा फायल बुझाएको थियो।
मैत्रेयीले कार्तिकलाई यो महिना मे महिनादेखि चिनेकी दाबी गरेकी छिन्। उनले कार्तिकको आमासँग समेत कुराकानी गरेको बताएकी छिन्।
मन्त्रीपुत्रले मेङ्ग्लोर स्थित आफ्नो निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ। २५ जुलाइमा विवाहपछि उनले मैत्रेयीसँग कुराकानी गर्न बन्द गरेका थिए। यता हिरोइनकी आमाले भने दुवैबीचको सम्बन्धको पुष्टि गरेकी छिन्।
हिरोइनका साथ खिचेका तस्विरहरुलाई पनि मन्त्रीपुत्रले फर्जी भन्दै आएका छन्।
मैत्रेयले अजय रावका साथ सूर्या द ग्रेट, हृदय, आइ मिस यू सहित तमिल फिल्म थीकुचिमा पनि अभिनय गरेकी छिन्।
स्वेता वासु नाम गरेकी यी हिरोइनले आफूसँग पैसा नभएकाले यस्तो पेशा गर्नुपरेको जनाएकी छिन् । पक्राउ परेपछि विज्ञप्ती जारी गर्दै उनले आफू पैसाको समस्यामा परेको र अरुको सल्लाहामा यस्तो काममा लागेको जनाएकी छिन् ।
सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’ जितेकी थिइन् । उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।
यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् । स्वेताको साथमा केही चर्चित धनाढ्य व्यापारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मुम्बई । हिन्दी फिल्म ‘शानदार’ मा साहिद कपुरको हिरोईन बनेकी छिन् आलिया भट्ट ।
‘शानादार’को सुटिङ सुरु हुनै लाग्दा सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग सुझाब समेत मागेकी छिन् उनले ।
ट्वीटर मार्फत सन्देश छाडेकी आलियाले धेरै भन्दा धेरै शुभकामना दिन आग्रह गरेकी छिन प्रसंसकहरुसंग । शुभकामनाले आफुलाई काम गर्ने आत्मबल पैदा हुने धारणा राख्ने आलियाले अभिनयमा पनि न्याय गर्ने बताईन् ।
‘शानदारको सुटिङ सुरु गर्न गईरहेको छु । मलाई लाग्छ मेरा प्रसंसकहरुको मायाकै कारण यो फिल्मको सुटिङ निकै राम्रो हुने छ ।’ उनले भनेकी छिन् । ‘मेरा फ्यानहरुको अपेक्षालाई मर्न दिने छैन ।’ सहिदको हिरोईन बनेको खबर सार्वजनिक भएपछि कतिपय प्रशंसकले उनलाई करिनाको ठाउामा राखेर समेत हेरेका छन् । तर, अलियाले आफ्नो नाम कुनै हिरोसंग नजोडन आग्रह पनि गरेकी छिन् ।

शकीराले यस कुराको खुलासा एक प्रतिष्ठित अंग्रेजी वेबसाइटलाइ दिएको इम्टरभ्यूमा गरेकी हुन । यद्दपी, यहि बर्षको अप्रिलमा उनले दोश्रो बच्चालाइ जन्म दिने सम्भावनाहरूलाइ भने अस्विकार गरेकी थिइन । उनले त्यतिबेला आफु निकै काममा व्यस्त रहेको बताउँदै दोश्रो सन्तानका लागी सोच्न समेत उनको समय नभएको बताएकी थिइन ।
स्मरणीय छ कि, शकीरा र गियार्डले अहिले सम्म बिबाह गरेका छैनन । उनीहरू जनावरी २०१३ मा पहिलो पटक एक बच्चाको आमा बाबु बनिसकेका छन ।
आयोजक संस्था गोपीकृष्ण मुभीजका अनुसार पुराना अभिनेता रमेश उप्रेति र करिश्मा मानन्धरलाई विषेश रुपमा प्रस्तुत गरिने भएको छ । कुनै समयमा चर्चित अभिनेता उप्रेति अहिले अमेरिकामा छन् भने करिश्मा नपालमै छिन् ।
यी दुईलाई केही गीतमा संगै नचाउने तयारीमा आयोजक संस्थाले गरेको छ । केही भारतीय कलाकारलाइ अतिथीको रुपमा बोलाईने भएपनि को को कलाकार आउने भन्नेमा आयोजक संस्थाले जानकारी दिन सकेको छैन ।
१३ भदौ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रस्थित आमा गाविस-४ अमहावाको दानव नदीमा बुद्धकालीन पुरातात्विक वस्तु फेला परेको छ ।
स्तम्भ र इनारजस्तो देखिने ईंट्टा र ढुङ्गाले बनेको जमीनमुनि रहेको उक्त वस्तु नदीले जमीन कटान गरेपछि फेला परेको हो । नदीको किनारमा गत भदौ १ गते उक्त बुद्धकालीन पुरातत्विक वस्तु फेला परे पनि संरक्षणको अभाव रहेको छ ।
माथि चारपाटे र तल गोलो आकारमा रहेको प्राचीन ईट्टा र ढुङ्गाले बनेको उक्त वस्तु के हो भन्ने अहिलेसम्म कुनै पुष्टि भएको छैन । इनारजस्तो देखिने उक्त वस्तु नदीभित्र ३० फिटभन्दा तल रहेको स्थानीय माझीहरु बताए । नदीमा आएको बाढीले किनारामा कटान गर्दा उक्त वस्तु सतहमा फेला परेको हो ।
फेला परेका सो वस्तुसँगै सेतो र कालो ढुङ्गा (बेल्क एण्ड वाइट स्टोन), घैटो, खपडा (माटोलाई आगोमा पोलेर बनाइने सामाग्री) लगायतका विभिन्न किसिमका बुद्धकालीन पुरातत्विक वस्तु फेला परेको स्थानीयहरुले बताएका छन् ।
बुद्धकालीन वस्तु फेला परेको करिब २ साता बितिसक्दा पनि सरकारले संरक्षणका लागि चासो नदेखाएको स्थानीयहरुले बताएका छन् ।
पुरातत्विक वस्तुलाई संरक्षण गरी बुद्ध सर्किटभित्र राख्न स्थानीयहरुले माग गरेका छन् । नदी किनारमा उक्त वस्तुलाई संरक्षण नगरे नदीमै नष्ट हुने उनीहरुको चिन्ता छ । ‘बुद्धकालमा नदीको छेऊमा पम्पापुर नामक एक राज्य थियो । त्यहाँ बाक्लो वस्तीसमेत थियो’, स्थानीय सय वर्षीय वृद्ध बलदारो लोदले भने ‘अब त्यही बुद्धकालीन राज्यका प्राचीन वस्तुहरु फेला पर्न थालेका छन् ।’
लोदले भने, ‘यदी त्यहाँ उत्खनन् गर्ने हो भने जमीनमुनि प्राचीन नगरको अवशेष पाइने धेरै सम्भावाना छ ।’
स्थानीय दुर्योधन बढईका अनुसार पुरातत्विक वस्तु फेला परेको स्थानबाट पहिले नदी करिब ५ सय मिटर पूर्वमा बग्ने गरेको थियो । तर, विस्तारै नदीले आफ्नो मुहान पश्चिमतिर परिवर्तन गर्दै आएर जमीन कटान गरेपछि बुद्धकालीनका पुरातात्विक वस्तुहरु त्यहाँ फेला पर्न थालेको हो ।
पुरातत्विक वस्तु फेला परेको स्थानको जमीन मुनि प्राचीन नगरको अवशेष रहेकोमा कुनै शंकाको विषय नरहेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत कृष्ण केसीले भने ।
केसीका अनुसार सन् १९६४ मा सो स्थानमा उत्खनन् कार्य भएको थियो । त्यसबेलाको रिपोर्टमा पनि जमिनमुनि एक प्राचीन नगरको अवशेष रहेको उल्लेख गरिएको थियो ।
हाल फेला परेको वस्तुको तल्लो भाग गोलो आकारमा रहेकाले प्राचीन इनार हुने सक्ने, तर माथिल्लो भाग चारपाटे आकारमा भएको हुनाले प्राचीन नगरको स्तम्भको संम्भावना समेत रहेको केसीले बताए । ‘हामीले अनुसान्धानका लागि नमुना लिएर पुरातत्विक विभाग काठमाण्डौमा पठाएका छौं,’ उनले भने, ‘त्यो वस्तु के हो भन्नेबारे रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।’
हाल फेला परेको वस्तु र स्थलको संरक्षण आवश्यक रहेको बताउँदै केसीले संरक्षणका लागि लुम्बिनी विकास कोष र पुरातत्विक विभाग दुवैको पहल आवश्यक रहेको बताए ।
नदीले जमिन कटान गरेपछि मायादेवी मन्दिरमा रहेको प्राचीन ईट्टाले जस्तै बनेको देखिने उक्त वस्तु बुद्धकालीन वा बुद्धकाल भन्दा एक दुई सय वर्ष अघि वा पछिको पनि हुन सक्ने केसीले बताए ।
- सभार श्रोत : अनलाइन खबर / सलमान खान