अरुसँग बोलेको भन्दै पत्नीलाई खुकुरी प्रहार

अरुसँग बोलचाल गरेको भन्दै ५० बर्षका दाहालले ४५ वर्षीया पत्नी अनुकालाई अनुहारमा खुकरी प्रहार गरेको जिल्ला प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचार गराइरहेकी अनुकाको स्थिति गम्भीर रहेकाले केदारलाई पक्राउ गरी ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
