timile ta je gare pani [तिमीले त जे गरे पनि] by aakanshya bashyal
song by aakanshya bashyal,
music: gaire suresh
lyrics: dr. krishna hari baral from album MERO AAKANSHYA
Crbt No 0130030913
Prbt No 60426802
utl 54513274
LYRICS OF THIS SONG :
तिमीले त जे गरे पनि, राम्रो लाग्छ खै किन किन
माया भन्ने यही नै हो कि, हो कि होइन भन्न सक्दिन
सपनिमा नि तिमी तिमी, बिपनिमा नि तिमी तिमी
जता हेर्यो तिमी तिमी छौ, तिमी बाहेक केही देख्दिन
माया भन्ने यही नै हो कि, हो कि होइन भन्न सक्दिन
तिमीले त जे गरे पनि, राम्रो लाग्छ खै किन किन
नाता हुन्छ जन्म जन्मको, पिरतिमा भन्दछन अरु
तिम्रो मात्रै बन्नेछु सधैं, अरुको म बन्दै बन्दिन
माया भन्ने यही नै हो कि, हो कि होइन भन्न सक्दिन
तिमीले त जे गरे पनि, राम्रो लाग्छ खै किन किन