सोह्र सृंगारमा सजिएर

नेपाली समाजमा बिधवाले पाउने दुखलाई मुख्य कथाको रुप मा उतार्न सफल चलचित्र "बिधवा" को नयाँ गीत "सोह्र सृंगारमा सजिएर " सार्बजनिक भएको छ| हेर्नुहोस् उक्त गीत ।

,