सुतेको अवस्थामा मृत भेटिए सलमान !

धादिङको गुम्दी घर भई नीलकण्ठ नगरपालिका वार्ड न. ३ बस्ने अन्दाजी ५० वर्षीय सलमान दमाइ सुतेको ओछानमा  मृत फेला परेका छन् ।   सिलाइको काम गर्ने सलमान आफ्नो घरमा नभएर लीलाबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । सलमानको श्रीमती मङ्गलबार काठमाडौँ गएकाले डेरामा एक्लै रहेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल लगिएको छ

,