मोदीले भारतमा मात्र हैन एशियामै शासन गर्ने ५०० बर्ष पुरानो भविष्यवाणी ! तपाईंपनि जान्नुहोस्

२४ भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एशियामा लोकप्रिय प्रधानमन्त्री को नाम कमाइरहेका छन् । उनले अघिल्लो महिना नेपाल भ्रमणका क्रममा पनि नेपाली जनताका सामु पनि लोकप्रिय बने ।
यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा  एउटा अनौठो कुरा चर्चामा आएको छ । एक भारतीय अनलाइनका अनुसार आज भन्दा करिब ५०० वर्ष पहिले नै मोदी प्रधानमन्त्री बन्ने थाहा भएको थियो । यो कुरा अरु केहि नभइ ज्यातिष शास्त्रले गरेको बताइएको छ । ५०० वर्ष पहिलेका एक ज्योतिषबिज्ञले गरेको भविष्यवाणी नरेन्द्र मोदीसंग हुबहु मिलेको बताइएको छ ।
२१ डिसेम्बर सन १५०३ सालमा फ्रान्समा जन्मेका मिशेल डी नोस्त्रेदमले ज्योतिषी बिद्यामा प्रशिद्धी कमाएका थिए । नेस्त्रेदमको सन १५५५ मा लेस प्रोफेटिजका नामक पुस्तक आएको थियो । त्यो पुस्तकमा उनले गरेको भबिष्यावाणी अधिकांश सहि साबित भएको छ । उनले गरेका भबिस्यवाणीमा नरेन्द्र मोदीको बारेमा गरिएको अनुमान गरिएको छ ।

त्यो भबिष्यवाणीमा करिब ५०० वर्ष पहिला गरिएको सो भबिष्यवाणीमा भनिएको छ  “एक शाशकको जन्म युरोपमा नभएर भारतमा हुनेछ ।” उनले भविष्यवाणी यसरी गरेका थिएकी जुन नरेन्द्र मोदीसँग पुरै मिलेको छ । भविष्यवाणीमा त्यो व्यक्ति एशियामा राज गर्नेछ भनिएको थियो साथै नेस्त्रेदमको पुस्तकमा “त्यो मान्छेको जन्म त्यहा हुनेछ जुन देशमा ३ समुन्द्र मिलेको हुनेछ  (जुन हिन्द महासागर ३ देशको समुन्द्रसँग मिलेको छ)” भनिएको छ ।
यसका साथै उक्त पुस्तकमा “त्यो मानिस हिन्दु धर्म को पबित्र दिन बिहिबार जन्म लिनेछ” उनले पुस्तकमा लेखेका छन कि यो हिन्दु ब्यक्ति भारतको शाशक हुनेछ र पुरा एशियामै आफ्नो शाशन जमाउनेछ ।”
स्रोतः भारतीय सञ्चार माध्यम | नेपाली हेडलाइन्स

, ,