Guniyo Kinni Dam Chhaina Teej BY Pashupati Sharma Devi Gharti HD

पशुपति शर्मा र देवी घर्तीको स्वरमा होचा पुड्का संघको तीजको कोशेली "गुन्यू किन्नि दाम छैन" Crbt: 0130046158 Prbt: 60452332
__________________________________________________
कानैमा लाउने झुम्काना छैन नाकैमा लाउने फुली, सवै कुरा किन्न पाए हिड्थे डुली डुली
सुखैमा हुर्केको निस्के मुखैमा पाउडर घसेर, गुन्यू किन्नि दाम छैन रुनि हो घरैमा बसेर


Song : Guniyo Kindine Dam Chhaina
Vocal : Pasupati Sharma and Devi Gharti
Music/Lyrics : Pasupati Sharma
Marketing By Aashish Music Pvt. Ltd.
Crbt: 0130046158 Prbt: 60452332

,