हत्यारासँग बदला लिन प्रेमीकाको सामूहिक बलात्कार :: Woman abducted, gang-raped for the revenge of murder by her lover ?

Lalitpur (UP): A woman, working in an NGO, was allegedly abducted and gang-raped by three youths here, police said on Wednesday.
The incident occurred on February 3 when the woman (32) was returning to her home after working from the NGO. She was abducted by three car-borne youths, who took her to a secluded place, where they gang-raped her.

An FIR in this regard has been registered yesterday against Manoj Samaiya, Babloo and another unidentified person at Lalitpur police station.

The police is probing the matter. No arrests have so far been made in this connection.

२२ माघ, एजेन्सी । एक युवतीलाई घर फर्कन ट्याक्सीको प्रतिक्षा गरिरहेका बेला तीन व्यक्तिले आफ्नो गाडिमा जबरजस्ति हालेर सुनसान स्थानमा लगेर सामूहिक बलात्कार गरेका छन् ।

सामूहिक बलात्कार भएपछि ती युवतीलाई ती तीन जनाले राजमार्गको सडक छेऊमा फ्याँकिदिएका थिए । मंगलबार बिहान स्थानीयबासीहरुले पिडित युवतीलाई अस्पताल पुर्याए ।

भारतको ललितपुरमा भएको उक्त घटनापछी ती तीन युवकहरूविरूद्ध प्रहरीमा उजुरी गरिएको छ । युवतीले बदला लिनकालागि आफ्नो बलात्कार गरेको आरोप लगाएकी छिन् ।

ती युवतीले प्रहरीलाई दिएको बयानमा उनी एक एनजीओमा काम गर्ने बताएकी छिन् । उनले सोमबार अपरान्ह ३ बजे एनजिओको कामले नाराहट गाउँ पुगेर फर्कँदा ७ बजेको थियो । घर फर्कनका उनी ट्याक्सीको खोजीमा थिइन् ।त्यहीबेला एउटा गाडी आयो र उनी अगाडि रोकियो र उनलाई जबरजस्ती उक्त गाडिमा रहेका ३ जनाले गाडिमा हाले र गाडि दौडाए । यसक्रममा एक व्यक्तिले उनलाई थप्पड हानेर गाडिमै बलात्कारको प्रयास समेत गरेको थियो । यसपछि तीन जनाले उनलाई एक गोदाममा लगे र बन्दी बनाएर बलात्कार गरे । यसका क्रममा उनीहरूले उनलाई पिटेका पनि थिए । पिटाइकै कारण आफू बेहोस भएको उनले बताएकी छिन् ।

मंगलबार बिहान उनीहरुले रागमार्गको छेऊमा फ्याँकेर गएका थिए । कोतवाली प्रहरीले पिडीत युवतीको बयानका आधारमा रावतयाना निवासी सप्पू समैया, उसका भाई बल्लू समैया र एक अन्य व्यक्तिविरूद्ध मुद्दा दर्ता गरी कारबाही सुरू गरेको छ ।

पिडिताको बयानबाट यस घटना सात महिना पहिला रावतयानामा भएको एक महिलाको हत्यासँग जोडिएको पाइएको थियो । रावतयानामा ३० जुनको रातमा मनोज समैयामाथि भएको हमलामा छिमेकी महिला कमलेशको गोली लागी मृत्यु भएको थियो ।

मनोज मनैयाले उक्त घटनामा तीन जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । यही घटनामा संलग्न भएका युवतीका प्रेमी पनि एक भएको बताइएको छ । यही विषयमा बदलाको भावले मनोजले आफ्नो बलात्कार गरेको उनको भनाई छ ।

, ,