सेक्समा अत्याधिक मजा आएपछि अस्पताल (भिडियो सहित) :: Sleepless In Seattle: Washington Woman Winds Up In ER After ORGASM Lasts 3 Hours

“I started hopping up and down to see if that would do anything, I started trying to drink wine to see if that would calm down my system,” she said. “I tried just about every possible thing I could do to stop having an orgasm.”

तपाइँले कहिले सुन्नु भएको छ सेक्स गर्दा गर्र्दै मजा आएर कोही अस्पताल पुगेको ? कसैलाई सेक्समा अत्याधिक आनन्द आएर अस्पताल नै पुग्नु प¥यो भन्दा तपाइँलाई पत्यार नलाग्न पनि सक्छ । तर यस्तै भएको छ एक जना महिलालाई ।

डेली मेलका अनुसार एक महिलालाई यौन सम्पर्कमा यति आनन्द आयो कि त्यो आनन्द घण्टौ सम्म नरोकिएपछि उनलाई अस्पताल नै जानु प¥यो ।

लिज नामकी ति महिलाले आफ्ना पार्टनर एरिकसँग सेक्स गरिरहेकी थिइन् । उनलाई सेक्समा अत्याधिक आनन्द पनि आयो । तर त्यो आनन्द चरम आनन्द अर्थात अर्गाजममा पुगेर पनि नरोकिएपछि उनी समस्यामा परिन् ।


आनन्द यति लम्बियो कि २ घण्टा भन्दा बढी उनलाई त्यसको मात्र अनुभव भैरह्यो । उनले अत्याधिक यौनानन्द रोक्न उफ्रिन् र रक्सी पनि पिइन् ।
३ घण्टा वित्दा पनि आनन्द नरोकिएपछि लिज अस्पताल पुगिन् अनि मात्र उनलाई चिकित्सकहरुले सामान्य अवस्थामा ल्याए ।

महिलाहरु एकै पटकको सम्पर्कमा पटकपटक अर्गाजम अर्थात चरम यौनानन्दमा पुग्ने भएपनि ३ घण्टा भन्दा बढी सम्म कुनै पनि महिलाले यस्तो अनुभव गरेको यो पहिलो घटना भएको चिकिस्कहरुले बताएका छन् ।
A Seattle woman identified only as “Liz” took center stage on TLC’s latest curiosity on their new human interest feature Sex Sent Me to the ER, where she and her partner Eric opened up about the time they had to visit the E.R. as she had an orgasm last three hours.

Liz said that it began at the end of a lovemaking session with Eric, and after an hour, she was taking any and all measures to change her body chemistry.

“I started hopping up and down to see if that would do anything, I started trying to drink wine to see if that would calm down my system,” she said. “I tried just about every possible thing I could do to stop having an orgasm.”
After two hours, the couple checked into the hospital, where many medical professionals believed she was going into labor. The symptoms finally waned during the third hour.

Eric said he felt more than a tad uncomfortable when they sought medical treatment.

“As much of a relief as it was to have her in the hospital, now there were eyes on me and I was still feeling very tense and uptight and uncertain about what was going on and what was going to happen,” he recalle

, ,