मैदान फर्किए लगतै मेस्सीको दुई गोल (भिडियो सहित) :: Lionel Messi scores twice on Barcelona return after two months on the Sidelines

"After two months out injured, Lionel Messi made his Barcelona return on Wednesday night and immediately reminded everyone of his jaw-dropping quality."


२५ पुस, काठमाडौं । झण्डै दुई महिना मैदान फर्किएका लिओनल मेस्सीले पहिलो खेलमै दुई गोल गरेका छन् । कोपा डेल रे कप फुटबलमा गेटाफेविरुद्ध बार्सिलोनालाई ४–० को जित दिलाउने क्रममा मेस्सीले तीनमिनेटभित्र दुई गोल गरेका हुन् ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै सेस फेब्रिगासको गोलबाट अग्रता लिएको थियो । खेलको ६३ औं मिनेटमा फेब्रिगासले नै पेनाल्टी गोलमार्फत अग्रता दोब्बर पारे ।
खेलको ६४ औं मिनेटमा इनिष्टाको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले ९० औं मिनेटमा गोल गरे । खेलको अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–० को जित निकाल्न सफल भयो ।
खेलपछि मेस्सीले आफू शारीरिक रुपमा बलियो भएको भन्दै हरेक खेलाडीले सँधै खेल्न चाहने बताए । भविश्यबारे सोधिएको प्रश्नमा उनले भनेका छन्–मेरो सपना भनेको खेल जीवन यहाँ (बार्सिलोना) मै अन्त्य गर्नु हो ।’

The Argentine, who hadn't played since early November, came off the bench to score twice as the Catalans beat Getafe in the Spanish Cup

After two months out injured, Lionel Messi made his Barcelona return on Wednesday night and immediately reminded everyone of his jaw-dropping quality.

Named on the bench for the Blaugrana's Copa Del Rey match with Getafe, Messi made his entrance in the second half with the score at 2-0.

The Argentine wasted little time making an impact, slotting home his first on 89 minutes after being set up by Cesc Febregas.

Messi then went one better in injury time, embarking on a trademark run from the right before clipping a shot past Getafe goalkeeper Jordi Codina.

Watch out, Cristiano. He's back.

,