पत्याउनु हुन्छ ? पहिलो चुम्बनपछि आकर्षण घटछ, जनवरी र मार्चमा धेरै मान्छे मर्छन्.. Are the odds of everyday life in your favor? Calculate Yourself..

Did you know that 59% of men and 66% of women have lost their attraction to someone after a first kiss? That people are more likely to die in January and March than other months? That the odds of someone wait-listed for MIT eventually getting in are 1 in 5.8?


Modal Trigger
The Book of Odds: From Lightning Strikes to Love at First Sight, the Odds of Everyday Life by Amram Shapiro
You would if you perused “The Book of Odds” (William Morrow), a new collection of the statistics that rule everyday life.
Compiled by Amram Shapiro, Louise Firth Campbell and Rosalind Wright, it includes odds for everything from love and sex (1 in 7.4 adults have had a threesome) to politics (there’s a 1 in 2.7 chance an American is a Republican, and a 1 in 3 chance they’re a Democrat). Some are random. Some are important. Most are fascinating. Did you know, for instance, that 1 in 21.8 boys born in 1950 were named Robert?
In their research, the authors stumbled across a few statistical coincidences — two scenarios for which the odds are the same.
Here, a selection of the book’s “odds couples.”
SOMEWHAT
  • 1 in 4
  • Odds a woman enjoys sex only somewhat
  • Odds an employed adult is somewhat satisfied with his or her boss

1 in 16.7

  • Odds a sexually active adult has sex every day
  • Odds a state has recorded a temperature higher than 120 degrees in August

1 in 3.6

  • Odds an adult uses the Internet before going to bed

1 in 3.7

  • Odds an adult has sex before going to bed

1 in 12.5

  • Odds an e-mail will contain pornography
  • Odds an American lives in Texas

PRETTY DARN COMMON
1 in 1.1

  • Odds a child 8-16 has ever viewed pornography online
  • Odds a person is right handed

THE SHALLOW END
1 in 4.6

  • Odds an unmarried adult looks mostly in physical appearance in potential dates
  • Odds an adult 65 or older cannot swim

1 in 34.5

  • Odds of meeting your partner on a blind date
  • Odd a man has bipolar disorder

OWNING FIRST BASE
1 in 1.9

  • Odds a woman kissed her partner on the first date
  • Odds a baseball game is won by the home team

SCROOGES
1 in 33.3

  • Odds a bride will intend to sign a prenup
  • Odds an adult will spend less than $100 on Christmas gifts in a year

COMINGS AND GOINGS
1 in 20,250

  • Odds a woman 50-54 will give birth in a year

1 in 20,140

  • Odds a person will be murdered in a year

1 in 1.5

  • Odds an employed female 15-44 who gave birth in the past five years took maternity leave
  • Odds a child lives with two married parents

ALL BY MYSELF

  • 1 in 20.9
  • Odds an adult is an only child
  • Odds a person 65-69 has never been married
NEWS IN NEPALI
के तपाइँलाई थाहा छ, ५९ प्रतिशत पुरुष र ६६ प्रतिशत महिलाले पहिलो चुम्बनपछि आफ्ना पार्टनरप्रतिको आकर्षण गुमाउँछन् । अझ रमाइलो कुरा त अन्य महिनामा भन्दा जनवरी र मार्च महिनामा धेरै मान्छे मर्छन् ।
अनौठा अनौठा कुरा बारे लेखिने पुस्तक बुक अफ अड्स को नयाँ संस्करणमा प्रकाशित दैनिक जीवनबारेका अनौठा तथ्य पढ्नु भो भने तपाइँ आश्चर्यमा पर्नु हुनेछ । न्यूयोर्क पोष्टमा प्रकाशित उक्त पुस्तकका केही सामग्री साँच्चिकै अचम्मित तुल्याउने खालका छन् ।
अमराम शापिरो, लुइस फर्थ क्याम्पबेल र रोजालिण्ड राइटद्वारा संग्रहित जीवन, प्रेम, यौन लगायतका विभिन्न पक्षका आश्चर्यजनक तथ्यहरु समावेश पुस्तकमा अचम्मका तथ्यहरु समावेश गरिएका छन् ।
पुस्तकका अनुसार जीवनका केही अनौठा तथ्यहरु यस्ता छन् :
प्रेम र सेक्सः ४ मध्ये १ अर्थात २५ प्रतिशत महिलाले मात्र सेक्सको आनन्द लिन्छन् । सेक्स गर्ने उमेरका बयस्कहरुमध्ये ४ मा १ जनाले मात्र नियमित सेक्स गर्छन् । १३ जना मा १ जनाले सुत्नु अघि सेक्स गर्छन् ।
१२ मेल मध्ये १ मेल अश्लिल हुन्छन् । ८ देखि १६ वर्ष उमेरका वालवालिका तथा किशोर किशोरीमध्ये ५० प्रतिशतले इन्टरनेटमा अश्लिल चलचित्र हेर्छन् । त्यसैगरी अविवाहित मध्ये ५ जनामा १ जनाले कसैसँग सम्बन्ध राख्दा सुन्दरतालाई ध्यान दिन्छन् ।
२ मा एक महिलाले पहिलो भेटमा आफ्ना पुरुष साथीलाई चुम्बन गर्छन् । अमेरिकामा १५ देखि १९ वर्ष उमेरका युवकहरुमा ५ मध्ये १ ले धेरै महिलासँग यौन सम्बन्ध राखेको हुन्छ ।
५० प्रतिशत महिलाको ३० वर्षको उमेरमा विवाह हुन्छ । १५ जनामा १ महिलालाई सेक्समा कुनै आनन्द नै आउँदैन । ५० प्रतिशत महिलाले जीवनमा कहिले पनि यौनको चरम आनन्द अर्थात अर्गाजम अनुभव गरेका हुँदैनन् ।
त्यस्तै पुस्तकका अनुसार १९५० मा अमेरिकामा जन्मेका २२ जना मध्ये एक केटाको नाम रोवर्ट राखिएको थियो । ४ मध्ये १ अर्थात २५ प्रतिशत बयस्कले सुत्नु अघि इन्टरनेट प्रयोग गर्छन् ।
प्रत्येक १२ जनामा १ अमेरिकी टेक्सासमा बस्छ । ५० प्रतिशत मानिस देव्रे हात प्रयोग गर्छन् । ५६ वर्ष भन्दा माथि उमेर पुगेकाहरुले पौडी खेल्न सक्दैनन् ।।