TIMI YATI SUNDARI CHHAU[तिमी यती सुन्दरी] SHIVA PARIYAR


Album: Gumnaam Singer: Shiva Pariyar Music: Gaire Suresh Lyrics: Pradeep Chapagain Arrange: Hari Lamsal Edit: Ramesh Sharma Direction: Saurav Manandhar Lyrics of this songतिमी यती सुन्दरी छौ फूलको के कुरा, रसिली छौ तिर्खाएँ म मुलको के कुरा ।। म तिम्रै तिर्सनाले गुमनाम छु आज, यी मान्छे मान्छेहरुको हुलको के कुरा ।। किन तिमी डराउँछौ माया गाँस्नलाई, जे नि हुन्छ सम्बन्धमा भुलको के कुरा ।। तिमी यती सुन्दरी छौ फूलको के कुरा, रसिली छौ तिर्खाएँ म मुलको के कुरा ।।

, , , , , ,