हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः
चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।
क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
क्रिसेन्ट हाइड्रोपोलिस नामक होटल पनि दुबइको चर्चित समुन्द्र मुनीको होटल हो । ठूला ठूला घरानियाका सदस्यहरु यहाँ विदा मनाउन जाने गरेका छन् । यो होटललमा पनि कोठा देखि डाइनिंग एरिया, मीटिङ हल र इनडोर गेमिङ एरिया समेत शिशाले बनेको छ । यहाँबाट माछा लगायतका समुन्द्री जीव समेत देख्न सकिन्छ । यो होटलमा २ सय ३० वटा विशाल कोठा छन् ।
हुवाफेन फुशी, माल्दिब्सः
माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।
वाटर डिस्कस होटल, दुबईः
दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।
पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।
मान्टा रिसर्ट, जन्जीबरः
मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।
द शिमाओ वण्डरल्याण्ड, चीनः

चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।
क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः

हुवाफेन फुशी, माल्दिब्सः

माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।
वाटर डिस्कस होटल, दुबईः

दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।
पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः

फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।

मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।
ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः

अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ अन्र्तगत अहिले भारतमा सवै मानिस हातमा कुचो लिएर सडक सफा निस्किरहेका छन् । प्रधानमन्त्रीको यो अभियानमा बलिउडले साथ नदिने कुरै भएन् । प्रधानमन्त्रीको यही आह्वानलाई मान्दै बलिउड सुपरस्टार अमिताभ बच्चनले मुम्बईको सडकमा झाडू लगाएका छन् । उनले ट्रयाकसुट लगाएर सडकमा कुचो लगाइरहेको तस्वीर सोसल मिडियामा सेयर गरेका छन् । ‘स्वच्छ भारत अभियानमा सवै जोडिनु आबश्यक छ’ उनले भने । अमिताभन्दा पहिले सच्चिन तेन्दुलकर, साहरुख खान, अमिर खान जस्ता हस्तीले स्वच्छ भारत अभियानप्रति ऐक्यबद्धता जनाउँदै कुचो लगाइसकेका छन् । - एजन्सिहरु

यो दुनियाँमा अनेक अनेक प्रकारका दरवार छन् । यी अनौठा दरवार मानिसहरुले आफ्ना शोख पुरा गर्न यस्तै बनाएका हुन् ।
यो घर उल्टो छ । यसलाई जानीबुझिकन यस्तो बनाइएको हो ।
रिङ जस्तो देखिने यो दरवारको डिजाइन खासमा यस्तो होइन । खासमा मानिसकहरुको ध्यान केन्द्रित गर्ने यो दरवारको शिशाले यसको विपरितको दृष्य देखाउँछ ।
यो गितार र पियानो बल्डिङ हो ।

आफुले जीवन साथी सोचेको मान्छेले आफुलाइ प्रसस्त समय र ध्यान दिओस भन्ने चाहना कसको हुँदैन र ?
तर त्यस्तो मान्छे मोबाइल एडिक्ट पर्यो भने के गर्ने ? यस्तै भएको छ एउटा युवैलाई । त्यसैले त उनले आफ्नो केटा साथीलाई रैल्वाय् को अतिथी गृहमै सबैको सामु झापाड हानिन र मोबाईलमै समाएर लतारिन ।
घटना चिनको चाइना सब्वेको भएपनी त्यो युगल जोडीको बारेमा भने केही पनि खुलाइेको छैन । प्रत्यक्ष दर्शिको अनुसार प्रेमिकाले मोबाईलमा गेम नखेल्न गरेको अनुरोधलाई ति प्रेमिले स्वाकार नगार्दा झापाड खाए भने उसकी प्रेमिकाले उसलाई अतिथी गृहबाट घिसार्दै बाहिर सम्म लगिन र ट्रलिमा राखिन ।
हेरौ न त फोटोहरु :

दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’
दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’
लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’
लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने ।
वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’
गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’
खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’
आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’
उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने ।
उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।
दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’
नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।
लम्तेरीको बयान
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।
म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।
दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।
जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो ।
अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।
अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।
सैनिक अस्पताल पुर्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।
हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।
बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।
मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।
दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।
२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।
मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्यो । र, म जेल परें ।
म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।
तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।
यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।
पर्शुराम काफ्ले/नयाँ पत्रिकालाई उद्रित गर्दै रियल खबरले लेखेको छ !!!
मुख छ तर नाक छैन। एउटा मात्रै आँखा छ। ईजराईलमा जन्मिएको यो बालक।

पहिरोमा ८ जनाको शव फेला, १६ जनाको जिवितै उद्धार, तीन सय बढी बेपत्ता

अमेरिकाका मेल्भिन बुथे विश्वमा सबैभन्दा लामो नङ हुने ब्यक्तिकोरुपमा सूचीकृत छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार अमेरिकाको मिशिगन राज्यका स्वर्गीय मेल्भिनको नङको लम्बाइ ९ दशमलव ८५ मिटर अर्थात ३२ फिट थियो ।
सन् २००६ मा सबैभन्दा लामो नङ हुने कृतिमान बनाएका मेल्भिनको मृत्यु २००९ मा भएको थियो । अहिले पनि उनको रेकर्ड कसैले तोड्न सकेको छैन ।
सन् २००६ मा सबैभन्दा लामो नङ हुने कृतिमान बनाएका मेल्भिनको मृत्यु २००९ मा भएको थियो । अहिले पनि उनको रेकर्ड कसैले तोड्न सकेको छैन ।

मान्छेका कला भिन्न भिन्न हुन्छन् । कतिपय कलाकारिता सामान्य हुन्छन् तर कति भने निकै असामान्य समेत हुन्छन् । बेलायतकी एक मोडेलले पनि निकै असामान्य लाग्ने विचित्र कलाकारिता प्रस्तुत गरेकी छिन् ।
लेचेस्टरकी बासिन्दा इम्मा फे ले एक मोडेलको लचकदार जिउमा रंग पोतेर तथा स्पोन्ज टाासेर यस्तो आकारमा ढालेकी छिन् की त्यो मान्छेको जिउ हो भनेर पत्याउनै गाह्रो पर्छ ।
यस्तो लचकदार सरीर भएकी मोडेल लोरी थोमन हुन् । उनको जिउ निकै लचकदार भएकैले विभिन्न आकारमा ढाल्न सहज भएको हो । कलाकार इम्माले उनै मोडेलको सरीरलाई माकुरा देखि जिराफ सम्मको आकृतिमा ढालिन् ।
झण्डै पााच घण्टाको समयमा एक मोडेलको नग्न सरीरमा रंग पोतेर उनले विभिन्न जनावरको आकृतिमा ढालेकी हुन् । इम्मा पछिल्लो ३ वर्षदेखि यस्तै सरीर पोत्ने पेशामा छिन् ।

One tourist was left terrified after seeing the creature hiding in the valleys of Huairou in the north of Beijing.

.jpg)
.jpg)
.jpg)
.jpg)

एजेन्सी । धेरैजसो हलिउड कलाकार र बडि बिल्डरहरुका लागि एनाबोलिक स्टेरोइड जीवनकै अभिन्न अंग बनिसकेको छ ।
तर, यसको प्रयोगले मांसपेशी ठुलो मात्र बनाउदैंन, कपालदेखि कलेजोसम्ममा क्षति पु¥याउनेजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गरेको छ । लण्डनको वाल्थमस्टकी २८ वर्षीया क्यान्डिस आर्मस्ट्रङ यसको उदाहरण हुन् । शरीर बलिष्ठ बनाउने लोभमा उनी पुरुषमै रुपान्तरित हुन पुगिन् ।
पहिले सुन्दर युवतीको रुपमा रहेकी क्यान्डिस स्टेरोइड प्रयोग गर्न थालेपछि दा¥हीजुंगा मात्र आएन, एक इन्च लिंगको समेत विकास भयो । कुनै जमानाकी सुन्दर र आकर्षक युवती क्यान्डिसको शरीर अहिले हलिउड नायक आर्नोल्ड स्वार्जनेगर जस्तै देखिन्छिन्, उनको छाती र शरीरका अन्य भागमा रौं उम्रिएको छ भने ओठमाथि जुंगा ।
जब, उनले स्टेरोइड प्रयोग गर्न थालिन्, यसरी पूरै पुरुषको रुपमा परिवर्तन हुनुपर्ला भनेर सोचेकी पनि थिइनन् । जब थाहा पाइन्, निकै ढिला भइसकेको थियो । ‘मेरो कुनै योजना नै थिएन’, एक डकुमेन्ट्रीमा उनले भनेकी छन् । औषधि प्रयोग गर्न थालेपछि उनको शरीरमा रौं पलाउनुका साथै योनिको भंगाकुर बढेर सानो लिंगको रुप लियो । ‘त्यो (लिंग) विस्तारै ठुलो हुँदैं गयो,’ उनले भनिन्, ‘बढ्दै गएर एक इन्च लामो भयो र सानो लिंगजस्तै देखियो, त्यसको छालासमेत फर्काउन मिल्थ्यो ।’ त्यस्तै, शरीर ठुलो भएपछि उनको स्तनको कुनै लेखाजोखा रहेन ।
जब उनलाई औषधिले अब राम्रो गर्नुको साटो खराब गर्छ भन्ने लाग्यो, त्यतिखेरसम्म उनले गर्न सक्ने केही थिएन । ‘म शरीरको मांसपेशीलाई फेरि सानो त बनाउ सक्थें, तर, जुंगा र धोद्रो स्वरजस्ता पुरुष चिन्हलाई हटाउन सक्दिनथें’ उनले भनिन्, ‘पहिलेकै स्वरुपमा फर्कन चाहे मैलें फेरि केही प्रक्रिया अपनाउनुपथ्र्यो ।’ (मेलअनलाइन)

PHOTOS: सुन्दर आँखाका धनी TV Star हरु : Telly Actresses With Most Beautiful Eyes

.jpeg)