बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन।
जेष्ठ - यो महिनाको मानिस चतुर, पौरखी, तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन।
असार - यो महिनाको महा अल्छी, रोगि, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन।
साउन - यो महिनाको मानिस विलासिताको जीवन बिताउन खोज्ने, धनि, विद्वान, सांसारिक सुख भोग गर्न पाउने हुन्छन।
भदौ - यो महिनाको मानिस पुरुष भए महिलाको र महिला भए पुरुषको सेवा गर्ने, विलासिताको जीवन बिताउने, प्राय बिरामी परिरहने, घर भन्दा बाहिरै बस्न बढी मनपराउने, आटेको काम गरि हाल्ने हुन्छन।
अशोज - यो महिनाको मानिस कम आयु भएको, समाजसेबी, सम्मान पाउने, उदार दिल भएको, महिलाको कारण अपजस पाउने हुन्छन।
कार्तिक - यो महिनाको मानिस केहि अल्छी, काम कम कुरा धेरै गर्ने, सुख दुख ख्यालै न गरि जीवन बिताउने, सत्रु धेरै भएको हुन्छ।
मङ्सिर - यो महिनाको मानिस धर्मात्मा, बिद्द्वान, बढी भ्रमण गर्ने, यश कृति सम्पति प्राप्त गर्ने, पारिवारिक जीवन सुखमय बिताउने हुन्छन।
पौष - यो महिनाको मानिस धनवान, चतुर, काम मा कुसल , विलासिताको कारण दुख पाउने, बिरामी परि रहने हुन्छन।
माघ - यो महिनाको मानिस शान्त, सौम्य , समयसी, परोपकारी, साधारण जीवन बिताउने, यात्रा गर्दा अपजसको भागिदारी हुने गर्छन।
फागुन - यो महिनाको मानिस कामुक, बिलासिता, संगीतकारको प्रेमी, अनुरागी, अनौठा कार्य गर्ने, बिना कारण अपयशको भागिदारी हुने गर्दछन।
चैत्र - यो महिनाको मानिस प्रसन्न र हसिलो चेहराको हुन्छन, धर्ममा आस्था रख्नी, सात्विक प्रकृतिको, दुर्दर्सि बिचार राख्ने, संकट आउदा साहसका साथ सामना गर्न सक्ने हुन्छन।
नेपालीहरु १३ मिनेट २९ सेकेण्ड सम्म अश्लिल साइटमा
काठमाडौं । विश्वप्रसिद्ध अश्लिल चलचित्र सम्बन्धी वेवसाइट पोर्न हवले सन् २०१४ को वार्षिक रिपोर्टमा अनौठो तथ्य सार्वजनिक गरेको छ । पोर्न हवको भिजिट गर्न नेपालीहरु पनि निक्कै अगाडी देखिएका छन् । त्यति मात्र होइन सबै भन्दा बढी समय सम्म अश्लिल सामग्री हेर्ने समय खर्च गर्नेमा नेपाली नै परेका छन् ।
प्रत्येक नेपालीले एक पटक साइट भिजिट गरेपछि कम्तिमा पनि १३ मिनेट ३९ सेकेण्ड त्यसमै विताउने गरेको उक्त साइटको वार्षिक रिपोर्टमा उल्लेख छ ।
अमेरिकामा सबै भन्दा बढी भिजिट गरिने यो साइटमा भारत र नेपालबाट पनि ठूलो संख्यामा भिजिट हुने उक्त रिपोर्टले देखाएको छ ।
उक्त सूचीमा सबै भन्दा बढी समय सम्म उक्त साइटमा अश्लिल चलचित्र हेर्नका लागि नेपालीहरुले १३ मिनेट ३९ सेकेण्ड खर्च गर्छन् भने नेपाल पछि डेमोनिकन गणतन्त्रका नागरिक परेका छन् । उनीहरुले यस्ता सामग्री हेर्न १३ मिनेट लगाउँछन् । नेपालबाट धेरै समय साइट भिजिट हुनुमा इन्टरनटको गतिको भूमिका पनि हुन सक्ने उक्त रिपोर्टको निष्कर्ष छ ।
अजरबैजानका मानिसले केवल साढे ६ मिनेट सम्म यस्ता सामग्री हेर्न खर्चिन्छन् भने बेलारुस र युक्रेनमा ७ मिनेट सम्म यस्तो समय दिइन्छ ।
सन् २०१४ मा सबै भन्दा बढी यस्ता सामग्री हेर्नेमा दक्षिण कोरियाली पनि थपिएका छन् ।
यो साइटमा सबै भन्दा बढि भिजिट हुने टप फाइभ राष्ट्रमा अमेरिका, जर्मनी, रुस, नेदरल्याण्ड र मेक्सिको परेका छन् ।

उनले गत वर्ष सार्वजनिक गरेको आफ्नो टपलेस फोटोसँग अहिले सार्वजनिक गरिएको फोटो मिल्दोजुल्दो छ। यसअघि माइलीले पटक-पटक टपलेस भएर फोटो खिचाइसकेकी छिन्। कतिपय ठाउँमा उनले न्युड डान्ससमेत गरेकी छिन्। इन्स्टाग्राममार्फत उनले नाँगै नुहाउने गरेको आफ्ना फोटो पनि सार्वजनिक गरेकी थिइन्। महिला सशक्तिकरणका लागि सञ्चालन भइरहेको समानता अभियानका लागि माइलीले पछिल्लो पटक टपलेस फोटो खिचाएकी हुन्।
उक्त अवधीको हिसाव गरी करिव ५ लाख बराबर रकम क्षतिपूर्तिको रुपमा आफूले पाउनु पर्ने दावी गुरुङको निवेदनमा गरिएको छ।
अदक्ष मजदूरले दैनिकरूपमा प्राप्त गर्ने ज्याला रकम बराबर प्रतिदिन रू. ३००को दरले २०१८ दिनको ६ लाख ५ हजार ४ सय क्षतिपूर्ति तत्काल दिनूभनी विपक्षी नेपाल सरकारको नाममा परमादेशको आदेश जारी गर्न रिटमा माग गरिएको छ ।
गुरुङ माइतीघरमै रहेको अवस्थामा २०४७ सालमा स्थानीय जगतबहादुर तामाङले जवरजस्ती करण गरेका थिए। करणपछि जन्मेको वच्चालाई २०४८ साल मंसिर २४ गते आफैले हत्या गरेकी थिइन्। नवजात शिशुको हत्या गरेपछि प्रहरीले उनकै दाई सन्तकुरमार गुरुङको जाहेरले पक्राउ गर्यो। पक्राउपछि उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा धनकुटा जिल्ला अदालतमा दायर भयो। २०४८ फागुनमा सर्वस्वसहित जन्मकैदको फैसला भयो। सरकारी पक्षले गरेको पुनरावेदनमा गरेको निवेदनमा फैसला हुँदा अभियोग सदर गर्दै १० वर्ष मात्र कैद हुने फैसला सुनाएको थियो। उक्त फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले २०५१ जेठ ५ गते ५ वर्ष मात्र कैद हुने फैसला सुनायो। उक्त फैसला बमोजिम आफू २०५३ मा कैद मुक्त हुनुपर्नेमा विपक्षीहरुको गल्तीले थप समय थुनामा राखेको रिटमा उल्लेख छ।
सर्वोच्चवाट तोकिएको अवधीभन्दा करिव ५ वर्ष आफूले जेलमा बिताउन परेको रिटमा जिकीर गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,गृह ,कानुन मन्त्रालय, धनकुटा जिल्ला अदालत,कारागार व्यवस्थापन विभाग काठमाडौं र जिल्ला कारागार शाखा तेह्रथुमलाई विपक्षी बनाइएको छ।
-श्रोत नागरिक न्युज
यदी तपाई आफ्नो बेडरुमको जिवन लाई अझै रङगिन र रोमाञ्चक बनाउन चाहनुहुन्छ भने तपाईलाई एउटा किताब सहयोगी बन्न सक्छ। जुन किताबमा बेडरुमको जिवनलाई अझै राम्रो बनाउन सहयोग पुग्ने तरिकाहरुको बारेमा उल्लेख गरीएको छ। त्यो किताब हो, "The 4 secrets of amazing s*x"।
"The 4 secrets of amazing s*x" नामको किताब Georgia Foster र Beverley Anne Foster दुई जना मिलेर लेखेका हुन। किताबमा सेक्सको लागी शरिर दिमागको तालमेल हुनु पर्ने कुरा दर्शाईएको छ। किताबमा उल्लेख गरीएका ४ तरिकाहरु यस प्रकार छन:
1. SEDUCTION:सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्दछ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। यसको लागी धेरैले सोच्छन की आफुलाई सेक्सी फील गर्नु जरुरी हुन्छ तर यस्तो होईन। त्यस समयमा त्यस्तो के चिज छ जसले आफुलाई सेक्स तिर लैजादै छ, त्यसको बारेमा सोच्नु पर्दछ र त्यसको बारेमा ईच्छा शक्ती जगाउनु पर्दछ।
2. SENSATION:बेडरुम रोमान्सको अर्को पाटो हो सिक्स्थ सेन्स, दुवैको सिक्स्थ सेन्समा सेक्स कतिको मजा लिन सकिन्छ त्यो भर पर्दछ। यहाँ आफ्नो पार्टनरको उर्जा लाई महसुस गर्ने क्षमतालाई सिक्स्थ सेन्स भन्न खोजिएको हो।
यसको साथै पार्टनरको गंध, स्पर्श, आवाज र स्वादको पनी याद राख्नु जरुरी हुन्छ ता कि यसले तपाईको अन्तरङ पलको याद दिलाओस।
3. SURRENDER:यदी तपाई आफ्नो पार्टनर सँग सेक्स गर्ने मन बनाईसक्नु भएको छ भने आफुलाई आफ्नो पार्टनर सामु सुम्पिनुहोस। यसो गर्दा तपाईको पार्टनरले तपाईलाई रोमाञ्चक तरिकाले फील गर्न सकोस।
4. REFLECTION:यो भनेको पहिलेका पलहरु पछी सम्झेर त्यही कुरा दोहोर्याउने चाहना राख्नु हो। यदी तपाईले माथीका तिन कुराहरुमा आफुलाई फरक महसुस गर्नु भयो भने तपाईलाई त्यो समय हरपलको लागी यादगार रहन्छ र यदी सुखद रहेन भने त्यसको नकारात्मक प्रभाव देखिन थाल्दछ जस्तै सेक्स गर्न मन नलाग्ने र त्यो समयमा आत्मविश्वाशमा कमी आउने।
1. SEDUCTION:सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्दछ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। यसको लागी धेरैले सोच्छन की आफुलाई सेक्सी फील गर्नु जरुरी हुन्छ तर यस्तो होईन। त्यस समयमा त्यस्तो के चिज छ जसले आफुलाई सेक्स तिर लैजादै छ, त्यसको बारेमा सोच्नु पर्दछ र त्यसको बारेमा ईच्छा शक्ती जगाउनु पर्दछ।
2. SENSATION:बेडरुम रोमान्सको अर्को पाटो हो सिक्स्थ सेन्स, दुवैको सिक्स्थ सेन्समा सेक्स कतिको मजा लिन सकिन्छ त्यो भर पर्दछ। यहाँ आफ्नो पार्टनरको उर्जा लाई महसुस गर्ने क्षमतालाई सिक्स्थ सेन्स भन्न खोजिएको हो।
3. SURRENDER:यदी तपाई आफ्नो पार्टनर सँग सेक्स गर्ने मन बनाईसक्नु भएको छ भने आफुलाई आफ्नो पार्टनर सामु सुम्पिनुहोस। यसो गर्दा तपाईको पार्टनरले तपाईलाई रोमाञ्चक तरिकाले फील गर्न सकोस।
4. REFLECTION:यो भनेको पहिलेका पलहरु पछी सम्झेर त्यही कुरा दोहोर्याउने चाहना राख्नु हो। यदी तपाईले माथीका तिन कुराहरुमा आफुलाई फरक महसुस गर्नु भयो भने तपाईलाई त्यो समय हरपलको लागी यादगार रहन्छ र यदी सुखद रहेन भने त्यसको नकारात्मक प्रभाव देखिन थाल्दछ जस्तै सेक्स गर्न मन नलाग्ने र त्यो समयमा आत्मविश्वाशमा कमी आउने।
त्सेपे नाम गरेकी २१ वर्षीया ती महिलाले सोमबार अपरान्ह आफैले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेकी बताइएको छ ।
उनले किन आत्मदाह गरेकी हुन् भन्ने बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा
महिला सेक्स गरे नगरेको थाहा पाउने ६ तरिका | कती भ्रम कती सत्यता !!!
यौन सम्पर्कलाई प्रमाणित गर्न सकिन्छ तर पहिलो कुरा त महिला आफैले यथार्थ बताउँनु पर्दछ भने यदि गर्भसम्बन्धी स्वासथ्य जाँच गर्दा गर्भधारण भएको रहेछ भने त सजिलै प्रमाणित भइहाल्दछ ।
धेरै प्रमाण अरु केहि पनि आवश्यक परेन । त्यसबाहेक अरु पनि तरिकाहरु अपनाउँन सकिन्छ । जस्तैः मामिलाहरूमा यौन सम्पर्क भएको केही घण्टाभित्र विभिन्न प्रयोगशालामा जाँच गराएमा महिलाको योनीभित्र रहको पुरुषको वीर्यका अवशेषहरु, वीर्य आदि पाइन सक्छ । त्यस्तै योनीमा भएको घर्षणको कारणले पपनि यौन सम्पर्क भए नभएको प्रमाणित गर्न सकिन्छ । यदि यस्ता किसिमका प्रयोगशालामा गरिने जाँच ढिला भएमा वीर्यमा भएका शुक्रकीटहरू निस्व्रिय भइसकेको हुन्छ वा मृत भइसकेको हुनसक्दछ ।
अनि, महिलाको योनी भित्र परजीवी वा अरु किसिमका तत्वहरु सफा गर्ने प्रतिरक्षात्मक तत्वहरु पनि हुन्छन जसले त्यहाँ सरसफाई गर्ने भएकाले निश्चित समय पछि भने यौन सम्पर्क भएको छ छैन भनि प्रमाणित गर्न सकिदैन । अर्को तरिका योनी भित्र पातलो झिल्ली हुनछ, जसलाई कुमारित्व ९ख्ष्चनष्लष्तथ० का रुपमा लिने गरेको छ समाजले त्यसलाई हाइमेन भनिन्छ, त्यो च्यातिएको अवस्थालाई मान्ने गरेका हुन्छन तर त्यसले सही प्रमाण दिदैन । किनकि त्यो त यौनसम्पर्क नगरिकन पनि च्यातिन्छ । खेलकुदमा भाग लिने, साइकल चलाउँने, उकालो ओरालो घाँसदाउरा गर्ने, खेतबारीमा कडा परिश्रम गर्ने जस्ता कामले गर्दा पनि च्यालिएको हुनसक्छ ।
योनिच्छेद (Hymen) छेदन गरी किशोरीको कुमारित्व (virginity) तोड्न भनेपछि पुरुषहरु किन लालयित हुन्छन ?
हाम्रो समाजमा यौन र यौनिकता सम्बन्धी असाध्यै धेरै भ्रम छ, जसको कारण योनिच्छेद नभएका लाई पनि भर्जिन भन्ने भ्रम परेको हो । कुमारी हुनु वा नहुनु र योनिच्छेदनको सम्बन्ध फरक छ । हाम्रो समाजमा मात्रै होइन पुरातन बादी संसारका प्राय सबै समाजमा यो सवालमा समान धारणा रहेको छ । गरिवीको कारण संसारमा धेरै अभिभावकले भर्जिनिटीकै खातिर यौनसम्पर्क गर्नका लागि छोरी बेचेका छन ।
धनि बर्गले यहि भ्रमका कारण भर्जिनसँग यौनसम्पर्क गर्न भनेर आँखा चिम्लेर पैसा खर्च गरिरहेका हुन्छन् । सबै धर्म संस्कारमा पनि कुमारित्वलाई धेरै महत्व दिएको छ । इसाई धर्म परम्परामा त कुमारित्व बचाएकी किशोरीसँग विवाह गर्नु पर्ने र विवाहको पहिलो रात यौनसम्पर्क गर्दा उक्ता योनिच्छेद च्यातिएर तन्नामा रगल लागेको हुनु पर्ने हन्छ । पहिलो दिनको यौनसम्पर्क गर्दा योनिच्छेद च्यालिएर बगेको रगत देखियोस भनेस त्यस रात सेतो तन्ना विछ्याउँनु पर्ने नियम छ र त्यसको भोलिपल्ट विहान विवाहमा आएका सबै पाहुनाहरु सबैलाई त्यो सेतो तन्नामा पोखिएको रतको टाटो देखाउँनु पर्दछ । त्यो योनिच्छेद गरेको प्रमाणको रुपमा लिने विश्वास गरिन्छ ।
सानो उमेरमा गरिने यौनसम्मर्कले गर्दा हाइमेन नच्यातिए पनि योन अङ्ग र विशेष गरी योनी मार्थ राम्रोसँग विकार नभएको हुनाले योनी च्यातिएर रगत आएको हुनपनि सकदछ । त्यसमा पनि योनी मार्गमा भएको योेनिच्छद नरम, पातलो जालो जस्तो हुन्छ जुन योनीको मुखमा भित्रपट्टी टाँसिएर रहेको हुन्छ । यसले योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हँुदैन । सामान्यतया जब केटीहरूको पहिलो यौन सम्पर्क हुन्छ त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ, जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ । योनिद्वारको आकार र बनावट महिलाहरूमा फरकफरक हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छे अनुसार फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा के हो भने एकपल्ट पनि यौनसम्पर्क नहँुदै पनि कति केटीको योनिच्छद फाटिसकेको हुनसक्छ भने कति केटीमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिंदैन र रगत पनि आउँदैन ।
योनिच्छेद (Hymen) छेदन गरी किशोरीको कुमारित्व (virginity) तोड्न भनेपछि पुरुषहरु किन लालयित हुन्छन ?
हाम्रो समाजमा यौन र यौनिकता सम्बन्धी असाध्यै धेरै भ्रम छ, जसको कारण योनिच्छेद नभएका लाई पनि भर्जिन भन्ने भ्रम परेको हो । कुमारी हुनु वा नहुनु र योनिच्छेदनको सम्बन्ध फरक छ । हाम्रो समाजमा मात्रै होइन पुरातन बादी संसारका प्राय सबै समाजमा यो सवालमा समान धारणा रहेको छ । गरिवीको कारण संसारमा धेरै अभिभावकले भर्जिनिटीकै खातिर यौनसम्पर्क गर्नका लागि छोरी बेचेका छन ।
सानो उमेरमा गरिने यौनसम्मर्कले गर्दा हाइमेन नच्यातिए पनि योन अङ्ग र विशेष गरी योनी मार्थ राम्रोसँग विकार नभएको हुनाले योनी च्यातिएर रगत आएको हुनपनि सकदछ । त्यसमा पनि योनी मार्गमा भएको योेनिच्छद नरम, पातलो जालो जस्तो हुन्छ जुन योनीको मुखमा भित्रपट्टी टाँसिएर रहेको हुन्छ । यसले योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हँुदैन । सामान्यतया जब केटीहरूको पहिलो यौन सम्पर्क हुन्छ त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ, जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ । योनिद्वारको आकार र बनावट महिलाहरूमा फरकफरक हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छे अनुसार फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा के हो भने एकपल्ट पनि यौनसम्पर्क नहँुदै पनि कति केटीको योनिच्छद फाटिसकेको हुनसक्छ भने कति केटीमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिंदैन र रगत पनि आउँदैन ।
महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ।
महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ। महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्तअध्ययनले दावी गरेको छ । पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ ।
अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथी हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्विकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्स सम्बन्धी कुनै आपत्तिजनक कुरा बताएपनि वेवास्ता गर्ने गरेको बताएको छ । शरिरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् । पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् ।
उनले महिलाको यही कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा समेत सहजै भन्ने गरेको बताउँछिन् । बूडले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् । उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् । उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।
अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथी हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्विकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्स सम्बन्धी कुनै आपत्तिजनक कुरा बताएपनि वेवास्ता गर्ने गरेको बताएको छ । शरिरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् । पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् ।
झ्वाट्ट हेर्दा यी चप्पल हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यी कुनै अश्लील गुडिया तथा यौन खेलौना जस्ता लाग्छन् । तर वास्तवमा यी जाडोमा घरभित्र लगाउने ऊनीका चप्पल हुन् ।
पुरुष गुप्तांगको आकारका यी अश्लील लाग्ने चप्पलहरु चर्चित अनलाइन सपिङ साइट इ बे ले बिक्रीमा राखेको छ ।
इ बे ले विभिन्न पुरुष गुप्तांग तथा महिलाको वक्षस्थलको आकार झल्काउने विभिन्न मोडलका लिंगे चप्पललाई अनलाइनमार्फत बिक्रिमा राखेको हो ।
हेरौँ त कस्ता कस्ता छन् यी चप्पल

काठमाडौं -उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ ।
तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु । यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।
१.पहिरन र परफयुम प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ ।
त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।
२ .डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।
३ जिस्काउने तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । तपाईको साथीसँग पोर्न फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् ।
४.स्नान तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर ९बाथ रुम० मा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।

पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ । पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवनजस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ ।
प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमीले पनि यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनि बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।
पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलन नै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ । यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ । यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ । - एजेन्सी
कैलाली, भदौ १४ - सुदूरपश्चिमको कैलाली र बैतडीमा दुई जना महिलाको तीज मनाउँदा मनाउँदै ज्यान गएको छ । दुवै जनाको शुक्रबार ज्यान गएको हो ।
बैतडीको बाशुलिङ गाविस ९ डुङरीकी २० वर्षकी पुष्पा ऐरीको तिजको ब्रत सकेर शुक्रबार बेलुकी खाना खाने वित्तिकै ज्यान गएको स्थानीयबासिन्दा लालबहादुर पाण्डेयले जानकारी दिनुभयो ।
बिहीबार दिनभर पानी समेत नपिएर ब्रत बसेकी पुष्पाले शुक्रबार पुजा सकेर खाना खाए लगत्तै ज्यान गएको हो । बैतडीमा श्रीमानले दिएको बाहेक, तीजको दिन पानी समेत नखाने चलन छ । पुष्पाका श्रीमानमा भारतमा रहेकाले उहाँले पानीसमेत नखाई निराहार ब्रत बस्नु भएको थियो ।
यस्तै कैलालीको धनगढीमा पनि एक महिलाको ज्यान गएको छ । धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ बर्षिया उमा स्वारको नाच्ने क्रममा ज्यान गएको हो । मुटुको बिरामी समेत रहनु भएकी स्वार विशाल नगरमा आयोजना गरिएको तीजमा नाच्दा नाच्दै बिहीबार राती बेहोस हुनुभएको र अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको त्रिनगर प्रहरी चौकीले जनाएको छ । स्वार सिचाई कार्यालयकी कर्मचारी समेत हुनुहुन्छ ।

हाम्रो समाजमा पुरूषहरूले महिलालाई दुःख दिएका घटनाहरू धेरै छन् ।
सदियौ देखीने महिलालाई परूषहरूले दबाएर राख्ने गरेको र त्यही चलन अहिलेसम्म पनि कायम नै छ । तर अहिले समाज, परिस्थिति परिवर्तन हुँदै गइरहेको छ । समय र परिस्थितिको परिवर्तन सँगै धेरै कुराहरू फेरिएका पनि छन् । यसै क्रममा महिलाले पनि पुरूषलाई दुःख दिएका घटनाहरू पनि बेला-बेलामा हामीले सुन्ने गरेका छौ ।
सामान्य रूपमा पनि कतिपय महिलाहरूले पुरूषलाई समस्यामा पार्ने गरेका हुन्छन् र दुःख दिइरहेका हुन्छन् । विभिन्न सोध तथा अनुसन्धानहरूले अहिले महिलाहरूले पुरूषलाई धेरै समस्यामा पार्ने गरेको र दुःख दिने गरेको घटनाहरू निकै बढ्दै गएको रिपोर्टहरू बेला-बेलामा दिने समेत गरेका छन् । उक्त सोध तथा अनुसन्धानहरूका क्रममा महिलाले पुरूषलाई दिने विभिन्न थरीका दुःखमा सम्बन्धमा पनि बयान गर्ने गरिएको छ ।
केहि यस्ता दुःखहरू जुन पुरूषलाई महिलाले दिने गर्छन्...
- महिलाले फोन नउठाएर पुरूषलाई हैरान बनाउने गर्छन् । पुरूषहरूले फोन गर्दा नचिनेको नम्बर नउठाउने भन्दै फोन नउठाउने, केही कुरामा चित्त बुझेन भने फोन नउठाउने र पछि विभिन्न बहाना बनाएर फोन नउठाउनुको कारण बताउने गर्छन् ।
- महिलाले पुरूषलाई हरेक पलमा परिक्षा लिने गर्छन् । आफ्नो प्रेमीले आफूलाई कति माया गर्छ भनेर निकै परिक्षा लिने गर्छन् ।
- कुनै-कुनै महिलाले आफ्नो समय व्यतित गर्नका लागि कुनै पुरूषसँग नजिकिने र आफूले सोचे या खोजेजस्तो पुरुष भेटेपछि छाड्ने गर्छन् ।
- यदी आफूलाई भनेजस्तो भएन र पुरूषले केही वेवास्ता गरेको जस्तो लागे आफू कुनै अर्को पुरूषको साथमा नजिकिएको बहाना बनाएर पुरूषलाई तड्पाउने र उसलाई आफूतिर तान्ने तथा आफ्नो इच्छा पुरा गराउने सम्मको काम गर्न समेत महिला पछि पर्दैनन् ।
- भनिन्छ महिलाहरू निकै चाडो रून्छन् । सानो कुरामा पनि रोएर आफूलाई माथी पार्ने, या घुर्काउने बानी हुन्छ महिलाहरूको । पुरूषहरूलाई महिला रोएको मन पर्दैन र उनीहरूलाई फकाउनका लागि पुरूषहरू उनीहरूका विभिन्न शर्त मान्न तयार हुन्छन् ।
- केही महिलाले कुनै रेष्टुरेन्टमा कुनै पुरूषको साथमा केही बेर रहेर सित्तैमा खाजा खाने या केहि पिउने सोचका साथ नजिकिन्छन् र पिएपछी आफ्नो बाटो लाग्छन् ।
- केहि महिलाहरू आफ्नो पुरूष साथीलाई बारम्बार पिटेर हैरान बनाउँछन् । उनीहरूलाई आफ्नो साथीलाई पिट्दा खुब मजा आउँछ । महिलाहरू आफ्नो पुरूष साथीले आफूलाई झर्केर पिट्दैन भन्नेमा ढुक्क भएभने पिटेर दुःखदिने गर्छन् ।
- केही महिलाहरू आफ्नो पुरूष साथीलाई सार्वजनिक रूपमा नै गाली गर्ने, उसँग रिसाउने गर्छिन् । महिलाले यस अवस्थमा पनि पुरूषले कुनै जवाफ फर्काउँदैनन् भन्नेमा ढुक्क हुन्छन् ।
- सेक्सका लागि पुरूषलाई तड्पाएर पनि आफ्नो मनले चाहेको कुरा पुरा गर्ने बानी हुन्छ केहि महिलाको । पुरूषको सेक्सको इच्छालाई पुरा गर्न शर्त तेर्स्याउने काम समेत गर्ने गर्छन् ।

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन ।
हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । .
हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ? मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् ।
कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ ।
जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।