Yo Aankhako [यो आँखाको छड्के नजर ]By Anju Panta



यो आँखाको छड्के नजर  :

Singer: Anju Panta
Album: MOHINI
Lyrics: Jas Dhoj Gurung
Music: Narendra Pyasi
Copyrights for this video is provided by "Ambika Music Pvt Ltd" to Music Nepal

Uploaded in YouTube

Type 'def<space>0130026399' and Send to 1455 and sendc 'mr<space>0130026399' to set this ring back tone as default if you've ordered more than one crbt at a time. 

For PRBT, UTL RBT, and more find rbt no in the video and do as your mobile providers say. 

Thanks friends.. always Love Nepali Music.


LYRICS OF THIS SONG :


यो आँखाको छड्के नजर, त्यो आँखामा टासियो 
उकाउ झै लाग्द लाग्दै, अन्योलमा भासियो ।। 

खुशीयली चल्ने आँखा, बेसाहारा भैदिदा 
हार्नु पर्छ आँफ्नै भन्ने,  बिपक्षमा गैदिदा 
मेरो रूप आफ्नै लाग्थ्यो, बेरुपमा मासियो  
उकाउ झै लाग्द लाग्दै, अन्योलमा भासियो
यो आँखाको छड्के नजर...

सानो संका  निभाउनु सत्य सत्य बोल्छ रे 
तर्क बिना हार्न परे यथार्थ जो खोल्छ रे 
प्रस्नै-प्रश्न उत्तर छैन लाज बिना हासियो
उकाउ झै लाग्द लाग्दै.....

यो आँखाको छड्के नजर, त्यो आँखामा टासियो 
उकाउ झै लाग्द लाग्दै, अन्योलमा भासियो ।।  


, , ,