Timilai Pauna By Dipen Kc [तिमीलाई पाउन मन्दिर ...] Latest Nepali Modern Song 2012



song :            timilai paauna
Artist :           Dipen K.C.
Album :         Prastav
Lyrics :          Hari Bastakoti
Music :          Hari Lamsal
Arranger :      Phanindra Rai
Camera :       Bidur Pandey
Editor :          Prakash Tuladhar
Director :       Saman Adhikari
RESCUE CREATION PRESENTATION 'Timilai Pauna'

CRBT No 0160012476

LYRICS OF THIS SONG :

तिमीलाई पाउन मन्दिर धाये 
तिम्रो सम्झनामा कती गीत गाये....2 
बुझिदेउ न मेरो मायालाई 
माया गर्छु जुनि-जुनि लाई ...2
तिमीलाई पाउन मन्दिर धाये

प्रेमिहरुका मन मन्दिरामा देबताको बास हुन्छ 
चोखोमायामा सदैनै प्रेमको कमल फुल्छ .....2
कोमल दिल यो मेरो ब्यर्थै किन दुखाउछौ 
खोलिदेउ मायाको पर्दा  मनमै (किन लुकाउछौ ..2)
तिमीलाई पाउन मन्दिर धाये

बिरह नबुझ्ने होउ कि, बिन्ती नसुन्ने होउ कि 
तिमी नौजाले जस्तै कि गल्ती गर्दै हिद्छौ कि ....२ 
एक दिन जिन्दगिमा एस्तो साझ आऊला 
मेरो याद्ले तिमीलाई धेरै-धेरै रुवाउला 
धेरै रुवाउला ....
तिमीलाई पाउन मन्दिर धाये 
तिम्रो सम्झनामा कती गीत गाये....2 
बुझिदेउ न मेरो मायालाई 
माया गर्छु जुनि-जुनि लाई ...2
तिमीलाई पाउन मन्दिर धाये


Published on Aug 29, 2012 by TheMynepalmypride on YouTube.

, ,