एजेन्सी । पूर्व विश्वसुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले विश्व सुन्दरी प्रतियोगिताबाट विकीनी राउण्ड हटाउने निर्णयको स्वागत गरेकी छन् । उनले आफूले सन् १९९४ मा विश्वसुन्दरीको ताज पहिरिदा आफ्नो शरीर बिकीनी लगाउनका लागि फिट नभएको समेत उल्लेख गरेकी छन् । मिस वल्र्ड प्रतियोगिताकी अध्यक्ष जूलिया मोर्लेले सन् २०१४ को डिसेम्बरमा भएको प्रतियोगिताको फाइनलका दौरान बिकीनी राउण्ड हटाउने घोषणा गरेकी थिइन् । उनीहरुले उक्त राउण्ड आयोजक र प्रतियोगि दुवैका लागि फाइदाजनक नभएको समेत उल्लेख गरेकी छन् । ऐश्वर्या हालसम्मकै सबैभन्दा सफल विश्वसुन्दरी समेत हुन् । उनले ८७ प्रतियोगीलाई उछिन्दै विश्वसुन्दरी बनेपनि आफू बिकीनीमा फिट नदेखिएको उनको भनाई छ । मानिसहरुले बिकीनी राउण्ड जरुरी भएको ठान्ने भन्दै उनले यो निर्णायक कारण नभएको बताएकी हुन् ।
मानिसलाई जीवनको कुनै न कुनै समयमा यौन शक्ति र चाहना कमजोर भएर समस्या परिरहेको हुन्छ । यसकारण पनि यौन जीवनलाई आनन्ददायक र सुखद बनाउन केही तरिकाहरु अपनाउनु महत्वपूर्ण हुन्छ । यहाँ १२ वटा यौन शक्ति बढाउने टिप्सहरु दिइएको छ, जुन तपाईंको लागि पनि उपयोगी हुनसक्छ ।
 १. हरेक दिन नगर्नुहोस्
यौन सम्पर्कको लागि एक वा दुई दिनको दुरी कायम गर्नुहोस् । किनकी हरेक दिनको सहवासले तपाईंलाई उक्त कामदेखि नै दिक्क लाग्न सक्छ । यसले क्रमसः यौन चाहनामा गिरावट आउन सक्छ । एकै दिनमा धेरैपटक यौन सम्पर्क कहिलेकाँही मात्रै ठिक हुन्छ ।
२. सरप्राइज दिनुहोस्
सप्राइज दिनुहोस् आफ्नो साथीलाई । फरक प्रस्तुती, फरक गतिविधि अथवा महत्वपूर्ण उपहारहरु दिनुहोस्, जसले तपाईंको सहवासलाई रोचक बनाउन सक्छ ।
३. फरक आसनको प्रयोग
सधैं उही आसनको प्रयोग गर्दा वाक्क लाग्दो हुनसक्छ । फरक फरक यौन आसनको प्रयोगले स्वास्थ्यलाई मजबुत बनाउन मात्र सहयोग गर्दैन, यसले थप क्यालोरीको खपतको लागि पनि भूमिका खेल्दछ । यौनाङ्गहरुको पूर्ण सहकार्य नहुने आसनले पनि थप उत्तेजना र आनन्दको सिर्जना गर्दछ ।
४. सुरक्षितरुपमा यौन कल्पना
यौन कल्पना त्यस्ता परिकल्पनात्मक दृश्य हुन् जुन तपाईंको पार्टनरसँग गर्दा तपाईंलाई थप आनन्द प्राप्त हुन्छ । यौन कल्पना, रोचक संवाद, रोचक गतिविधि, आखिर यसैमा त छ आनन्द ।
५. सबै कपडा एकैचोटि नखोल्नुहोस्
बिस्तारै र धैर्यतापूर्वक काम गर्नुहोस्, अनि पो जितिन्छ दौड । कछुवा र खरायोको दौड याद गर्नुहोस् त ।
६. कण्डम लगाउनुहोस्
कण्डमको प्रयोगले शिघ्र उत्कर्षमा पुग्ने र स्खलित हुने समस्या रोक्छ र बढी आनन्द प्राप्त हुन्छ । कुनै पुरुषमा यौनाङ्गको टुप्पाको ढकनी बन्द गरी यौन सम्पर्क गर्दा ढिलो स्खलन हुने पनि हुन्छ । लिङ्गको टुप्पोमा नै पुरुषको चरमोत्कर्षको राज लुकेको हुन्छ । यसलाई बन्द गर्दा सुस्त स्खलन हुन्छ र लामो सयमसम्म टिकिरहन सकिन्छ ।
७. शारीरिक अभ्यास
यौन र शारीरिक अभ्यास एकअर्कासँग अभिन्न रुपमा जोडिएका हुन्छन् । शारीरिक अभ्यास गर्नुहोस् । स्वस्थ रहनुहोस्, यौनान्द बढी प्राप्त गर्नुहोस् ।
८. कालो दाल
कालो दाल यौन शक्ति बढाउने एउटा प्रभावकारी शक्तिप्रदायक हो । यसकारण, कालो दालबाट बनेका खानेकुरा हप्तामा २–३ पटक सेवन गर्दा यौन शक्ति बढ्दछ ।
९. रोगबाट छुट्कारा
चरम यौन आनन्द तपाईंको सफा र स्वस्थ जीवनको बरदान हो । आफूसँग भएको रोगको उपचार गर्नुहोस् र त्यसलाई फेरि आफ्नो जीवनमा आउन नदिनुहोस् । भएकालाई पनि चिरकालसम्म रहन नदिनुहोस् । मधुमेह र उच्च रक्तचापका कारण यौन इच्छा निम्तनसक्छ । यसकारण यी रोगको तत्काल उपचार गर्नुहोस् ।
१०. पार्टनरको हेरचाह
पारस्परिक आनन्दको महत्वपूर्ण तत्व भनेको प्रेम नै हो । आफ्नो सहकर्मीको भावना बुझ्नुहोस् । यस्तो अवस्थामा महिलाहरु फरक मुडमा हुनसक्छन् । महिलासँग काम गर्नु सामान्यतः तनावको तह बढाउनु पनि हुनसक्छ । यसर्थ, उनको हेरचाह गर्नुहोस् ।
११. आयुर्वेद
भनिन्छ, गुलियो, नुनिलो र अमिलो स्वादले यौन शक्ति बढाउँछ भने तितो, तातो र पिरोले यसलाई घटाउँछ । अस्वगन्धा, अंगुर, मासु, अण्डा, चकलेट, भैंसीको दूध, भैंसीको दही, एलोभरा जुस, गुलियो अनार जस्ता फलफूलहरु केही यस्ता खानेकुरा हुन् जसले यौन शक्ति बढाउँछ ।
१२. यौनबद्र्धक हर्बल
तलको अवस्थामा तपाईलाई यौनबद्र्धक हर्बलको आवश्यकता पर्न सक्छयदि तपाईंलाई मधुमेह र उच्च रक्तचाप छ भने तपाईंलाई यौनइच्छाको कमी, र लिङ्ग उत्तेजना नहुनसक्छ ।दिर्घरोगबाट प्रभावित हुनुहुन्छ भने, यौनइच्छाको कमि र स्खलन समय घट्न सक्छ ।यदि माथिको अवस्था तपाईंमा विद्यमान छ भने माथिका कुनै पनि उपायहरु कामयाव नहुनसक्छ ।नेपालीको न्युज डटकम बाट साभार गरिएको
पुस २८ – सामसुङले सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी ए सेभेन नाम दिएर  अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन सोमबार सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनका धेरैजसो सुविधा सामसुङकै यसअघिको ग्यालेक्सी अल्फासँग मिल्दाजुल्दा छन् । धातुको फ्रेम भएको यो फोन मात्रै ६ दशमलव ३ एमएम अर्थात ० दशमलव २४५ इन्च मोटो छ ।सामसुङका आइटी तथा मोबाइल प्रमुख जेके सिनले यो फोन स्टाइलिस पनि भएको बताउनुभयो ।
ग्यालेक्सी ए सेभेनमा ५ दशमलव ५ इन्चको एएमओलिड स्क्रिन, १ दशमलव ८ गिगाहर्जको कोर प्रोसेशर, २ जिबी र्‍याम, १६ जिबीको मेमोरी कार्ड तथा १३ मेगापिक्सलको क्यामेराको फिचर छ । ड्युल सिम लाग्नेमा भने प्रोसेशर १ दशमलव ५ गिगाहर्जको मात्रै रहेको सामसुङले जनाएको छ । ग्यालेक्सी ए सेभेन सामसुङको ए सिरिजका स्मार्टफोन कै निरन्तरा हो । सामसुङले यसअघि गएको नोभेम्बरमा ग्यालेक्सी ए थ्री र ए फाइप सार्वजनिक गरेको थियो । रातो, कालो र सेतो रङमा उपलब्ध हुने ग्यालेक्सी ए सेभेन बजार कहिले आउँछ र मूल्य कति पर्छ भन्ने चाहि खुलाएको छैन ।
– एजेन्सीको सहयोगमा
जनकपुरधाम, पुस २६ - सर्लाहीकी एक युवतीले प्रेमको नाटक गरी एक महिनाको अवधिमा पाँच जना यूवालाई ठगेकी छिन् । सर्लाहीबाट १२ कक्षा पास गरी ६ महिनादेखि जनकपुरको एक क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत्त ती युवतीले पाँच जना यूवा (प्रहरीले नाम सार्वजनिक नगर्न आग्रह गरेकाले नाम सार्वजनिक नगरिएको) लाई एकै शैलीमा ठगेकी हुन् ।
ठगिएका यूवाका अनुसार ती २० वर्षकी युवतीले प्रेमको नाटक गरी जनकपुरबाट काठमाडौंसम्म लगेर ठगेकी हुन् । खर्चालु र उत्तेजक तथा पैसा भएका यूवाहरुको मोवाईल नम्बर पत्ता लगाएपछि उनले सुरुमा मोबाइलमा मिस कल गरिन् । त्यसपछि युवकले कल गर्न थाले र  उनले युवकहरुलाई प्रेमको नाटक गरी आफ्नो जालमा पारिन् ।
त्यसपछि उनीहरुसँग प्रेमको नाटक गर्दै भेटघाट गर्न थालिन् र विस्तारै पैसा धुत्ने काम गरिन् । आफूले प्रेमको नाटक गरेको युवकले पैसा खर्च गर्न सक्छ भन्ने बुझेपछि उनले सँगै रात पनि बिताउने र घुमघाम पनि गर्ने भन्दै युवकलाई काठमाडौं जान उत्प्रेरित गरिन् । ठगिएका यूवालाई उनले काठमाडौंमा घुम्न पुग्ने पैसा बोक्न लगाइन् । युवकसँगै रात्री बस चढेर काठमाडौं पनि पुगिन् ।
काठमाडौं पुगेपछि उनले युवकलाई आरामसँगै रमाइलो गर्ने भन्दै लजमा लगिन् । लजमा पुगेपछि युवकलाई नुहाउनका लागि बाथरुम छिराएर उनी युवकसँग भएको सबै पैसा बोकेर फेरि जनकपुर फर्कने गर्थिन् । ‘म नुहाएर आउँदा त केटी कोठामा छैन ।’ ठगिएका एक युवकले भने ‘प्यान्टको गोजीमा भएको पैसा पनि छैन । फोन गर्दा मोबाइल अफ छ । त्यसपछि मात्र ठगिएछु भन्ने थाहा पाएँ ।’ त्यसपछि आफू काठमाडौंमा नै रहेका एक साथीले आर्थिक सहयोग गरेपछि आफू जनकपुर फर्किएको ती युवकले बताए ।
उनले एक एक गर्दै ५ जना यूवालाई यसैगरी उनले फरक फरक सिमकार्ड प्रयोग गर्दै यहि शैली अपनाएर फसाएको जिल्ला प्रहरी कार्यालय धनुषामा स्वीकार गरिन् । उनले ५ जना यूवासँग कम्तिमा १२ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ठगेको पाईएको छ ।
रंगभूमी मैदानमा युवक र युवतीको जम्काभेट

यसरी ठगिएका युवक र युवतीबीच गएको हप्ता जनकपुरको रंगभूमी मैदानमा जम्काभेट भयो । त्यसपछि उनीहरुबीच विवाद भइरहेको बेला प्रहरी पुग्यो र प्रहरीले केरकार गर्दा ठगिको रहस्य खुलेको हो । आफूहरुको मानप्रतिष्ठा जाने भन्दै युवतीलाई नभेट्दासम्म ठगिएको गुनासो कतै नगरेको ठगिएका युवकले बताए ।
प्रहरी श्रोतका अनुसार जानकी प्रहरी चौकीबाट ती यूवतीलाई पक्राउ परेकै दिन जिल्ला प्रहरी कर्यालयमा पठाई युवतीका अविभावकलाई बोलाएर आयिन्दा यस्तो गलत काम नगर्ने कागजात गरि छोडिएको छ । उनले ठगेका ५ जना यूवा सम्पर्कमा आएको तर उनले अरु यूवालाई पनि प्रेमको नाटक गरेर ठगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
-शैलेन्द्र महतो/उज्यालो
पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन । यहाँ पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ ।
  • पूर्व प्रेमिकाःसके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाइँ र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।
  • मिल्ने साथीकी बहिनीःआफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।
  • कुख्यात महिलाःकुनै पनि महिला जसको विषयमा तपाइँले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।
  • धनी खोज्दै हिँड्ने केटीःधनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।
  • साथीकी पुर्व प्रेमिकाःयदि तपाइँको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग ननजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाइँको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।
ऐश अन्सारीः ‘चलते चलते’ र ‘ओम शान्ती ओम’ जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३ नोभेम्बर ५ तारिकका दिन देह व्यापार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य तीन महिलाहरुको साथमा उनलाई पक्राउ गरिएको थियो । ऐश अन्सारीसँग जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने गरेको बताइएको छ ।

सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्‍याकेटको भण्डाफोर भएको थियो । यो र्‍याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
श्रावणीः तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्‍याकेटमा सन् २०१३ मा अक्टोबर ३ तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।

भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्‍याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
ज्योतिः दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।

किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।

श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्‍याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।

मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्‍याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।
देशमा लाखौँ युवा बेरोजगार छन्। उनीहरू निराश छन्, उदास छन्। के गर्ने, कहाँ जान्ने ? भयानक अन्योलमा छन्। र, यस्तोमा कुनै कम्पनीले आकर्षक तलब भएको जागिरको विज्ञापन गर्छ। घरमै बसेर टन्न कमाउन सकिने प्रलोभन दिन्छ। बेरोजगारहरू आशाको झिल्को पछ्याउँदै त्यहाँ पुग्छन्। उनीहरूलाई सशुल्क फारम भर्न लगाइन्छ, सशुल्क तालिम लिन लगाइन्छ। अनि भुलाइन्छ र झुलाइन्छ। शैक्षिक प्रमाणपत्र धरौटी राखेर झोलाभरि सामान हालेर गल्लीगल्लीमा बेच्न पठाइन्छ। महिना मर्छ, तर तलब दिइँदैन। राजधानीमा अहिले केहीका लागि नयाँ रोजगारी सिर्जना भएको छ। त्यो हो– बेरोजगार ठग्ने। अम्मर जिसीले बेरोजगारको भेषमा यो धन्दाको खोजीनिती गरेका छन्। 

एक दैनिक पत्रिकामा छापिएको विज्ञापनले आकर्षित गर्‍यो, सिन्धुपाल्चोकका सर्वजीत रावत (२८) लाई। मासिक ३३ हजार तलब पाउने सपना देखेर 'नेतृत्व विकास' तालिम लिए। नयाँ बानेश्वरको इन्टरनेसनल फर्वार्ड नामक कम्पनीले उनलाई सुरुमै पाँच सयको फारम भरायो। त्यसपछि 'तालिम लिए जागिर पक्का' भन्दै पाँच हजार रुपैयाँको तालिम पनि गरायो। 'उतिबेला अफिसमै बसेर आठ घण्टा काम गरे ३३ हजार दिन्छु भन्यो। अहिले त हामीले भनेजति सामान बेचेमात्र पूरा तलब दिने भनेर कुरा फेर्‍यो,' अहिले उनी पछुताएका छन्, 'दुई महिना खेरै गयो। पकेट खर्च पनि गुमाइयो। अब त त्यस्ता कम्पनीमा भुलेर पनि छिर्दिनँ।' '९९ कर्मचारी आवश्यक। मासिक २१ हजार देखि ३९ हजार तलब। यातायात, खाना र खाजा खर्च छुट्टै।' एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापन पछ्याउँदै चाबहिलस्थित 'इन्टरनेसनल आईटी मार्केट' पुगेका रोज शाही (२३) सशुल्क फारम भरेर सीधै अन्तर्वार्ता दिन तम्से। कम्प्युटरको बेसिक कोर्स मात्र गरेका थिए उनले। 'इन्टरनेटको राम्रो ज्ञान भयो भनेमात्र पूरा तलब पाइन्छ' भनियो अन्तर्वार्तामा। त्यसका लागि के गर्ने त ? उनलाई सात दिनको कोर्स गर्न सुझाइयो। तीन हजार रुपैयाँ तिरेर कोर्स गर्दा त्यत्रो कमाइ हुन्छ भने को पछि पर्ला ? कोर्स सकेपछि उनलाई एक वेबसाइटमा 'क्याप्चा वर्ड' टाइप गर्न दिइयो। हजार शब्द टाइप गरे, एक डलर कमाइ। सुरुका केही दिन त्यही डलरले दंग पा¥यो उनलाई। प्रत्येक दिन साँझ एक–डेढ सय रुपैयाँ बुझ्दैमा मक्ख थिए उनी। मासिक दुईतीन हजार कमाउँदैमा तीन महिना बित्यो। दिनभरि काम गरेर एक–डेढ सय ! 'पछि त त्यही पैसा पनि भोलिभोलि भनेर दिनै छाडियो,' बल्ल घैँटोमा घाम लागेको बताउँदै उनले भने, 'उनीहरू त ठग पो रहेछन्। काम गरेको पैसा पनि नदिने। सपना भने ३०–४० हजारको देखाउने। खाना, खाजा, यातायात खर्चको त कुरै छैन। हामी दिनभरि दुःख गर्ने। मालिकले आफ्नै खातामा पैसा जम्मा पारेर हामीलाई चारो हालेजस्तो मात्र गर्ने।' अहिले उनी काम गर्न छाडेर पुरानो पैसा असुल्ने दाउमा छन्। रोजको पीडाबारे बुझ्न कार्यालय पुग्दा त्यहाँको हाकिम बताउने रामकुमार बैदारले उल्टै थर्काए। 'हाम्रो व्यवसायमा डिस्टर्ब गर्ने तपाईं को हो ?' उनी झर्के, 'उसले टार्गेट मिट गर्न सकेन। काम गर्न अल्छी गरेपछि बाँकी पैसा पनि नदिएको हुँ।' उनले आफ्नो अफिसले इन्टरनेटबाट संसारका जुनसुकै कुनाका काम गर्ने अवसर जुटाइरहेको दाबी गरे। 'नेपालका बेरोजगारहरूलाई काम दिएकै पच्दैन। काम पाएनौँ मात्र भनेर कचकच !' उनी नेपालको बेरोजगारी घटाउन आफूले ठूलै संघर्ष गरेको बताउन पछि पर्दैनन्, 'दुईचार हजार खर्चेर हजारौँ कमाइन्छ भने किन कन्जुस्याइँ गर्ने ?' कार्यालयको प्रयोगात्मक कोठामा 'दुईचार' हजार तिरेका १० जनाभन्दा बढी युवायुवती मासिक ३०–४० हजारको सपना बुन्दै कम्प्युटरमा भुलिरहेका थिए। अनलाइन र अफलाइन जबकै आश्वासन दिएर ठग्ने कम्पनीविरुद्ध केहीअघि झापाका विद्यार्थीहरूले पत्रकार सम्मेलन गरेका थिए। सेलो नामको कम्पनीले मासिक ७० हजारको लोभ देखाएर १५ हजार तिराएर तालिम गरायो। दैनिक डेढ सयमात्र कमाउन सकेपछि विद्यार्थीहरू आक्रोशित भएका थिए। पत्रिकाको विज्ञापनलाई पछ्याउँदै 'अनलाइन जब'को आशमा धाउँदाधाउँदै थाकिसकिन्, बुटवलकी कामना राना (२९)। 'कम्प्युटरमा डिप्लोमा कोर्स गरे जागिर पक्का' भनेर उनलाई एक कम्पनीले पाँच महिना झुलायो। पाँच हजार तिरेर कोर्स गर्दा उनको हात लाग्यो शून्य। 'अरू कति ठाउँमा गइयो, गन्ती नै छैन। आवेदन फारम र कोर्स गर्दागर्दै भएको २० हजार पनि सकियो,' उनले भनिन्, 'पत्रिकामा जागिर फालाफाल खुल्छन् भनेर राजधानी आइयो। जताततै ठगका फेला पर्नुभन्दा त घरै फर्किने तयारीमा छु।' विज्ञापनमात्रै दिएर कम्पनी चलाउनेहरू उनले चिनिसकिन्। भन्छिन्, 'कर्मचारी चाहियो भनेर विज्ञापन गर्ने। फारम शुल्क र कोर्स गराउने भनेर पैसा असुल्ने। जागिरसागिर केही पाइने होइन।'

पुरा पढ्न यहाँ क्लिक गर्नुहोस् 
हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् ।
१. जमाइएको खानेकुराः
कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
२. तारेका खानेकुराः
बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
३. प्याक गरिएका चिप्सः
यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।
४. सोडाः
सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
५. बर्गरः
धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
६. फ्रेन्च फ्राईः
फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
७. माइक्रोवेभ पपकर्नः
यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
८. नुनले भरिएको स्न्याक्सः
यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
९. सेतो चामलः
सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।
१०. कृत्रिम स्वादः
यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ ।
लस भेगास । अमेरिकाको कम्पनी वाइट्राइसिटीले एक मैग्नेटिक रिजोनेंसमा आधारित प्रविधिको आविश्कार गरेको छ । उक्त प्रविधिको प्रयोग गर्दै बिना तार आफ्नो मोबाइल फोन चार्ज गर्न सकिन्छ । कम्पनीले यसै वर्ष उक्त प्रविधिलाई अमेरिकी बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका प्रमुख ग्रान्ट रेगले भनेका छन्, ‘भलै यो प्रविधि परिक्षणकै क्रममा छ, तर उक्त दिन त्यति टाढा छैन जतिबेला उक्त ताररहित प्रविधिले तारसहितको चार्जरलाई विस्थापित गर्नेछ ।’ उनले अगाडि भनेका छन्, ‘कैयौं मोबाइल फोन कम्पनीहरुले यस प्रविधिप्रति रुचि देखाइरहेका छन् र उनीहरु यसलाई आफ्नो मोबाइलमा समावेश गर्ने सम्भावना खोजिरहेका छन् । यो प्रविधि अमेरिकामा यसै वर्ष जतिबेला पनि आउन सक्छ ।’ उक्त प्रविधिको प्रयोग गर्न मोबाइललाई चार्जिङ प्याडमा राखेर त्यसलाई चार्ज गर्न सक्छन् । उक्त चार्जिङ प्याडमा इन्डक्सन क्वायल लगाइएको हुन्छ । स्यामसुङ, माइक्रोसफ्ट, एचपी, इन्टेल, क्वालकोम, एनइसी, आसुस, पानासोनिक, लेनोवो जस्ता चर्चित कम्पनीहरु एक गठबन्धन ए4डब्ल्यूपी अन्तर्गत उक्त प्रविधिलाई आविस्कार गरेर पहिलेदेखि नै काम भइरहेको छ ।
-एजेन्सी/नेपालीकोन्युज.कम
काठमाडौं, पौष २५ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दल सम्वद्ध दलका सभासद्हरुले माघ आठमै संविधान जारी गर्नका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् ।
संविधानसभा भवनमा भएको ती दलहरु सम्वद्ध सभासद्हरुको भेलाले माघ आठमा संविधान ल्याउन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै दबाब अभियान शुरु गरेका हुन् ।
भेलामा सत्तारुढ दलहरुसहित परिवार दल, दलित जनजाति पार्टी तथा स्वतन्त्र सभासद्हरु समेत सहभागी थिए ।
उनीहरुले पुस २८ गतेभित्र सहमति नभए २९ गतेदेखि प्रक्रियामा गएर संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन सभाध्यक्ष सुबास नेम्वाङलाई हस्ताक्षर बुझाउने भएका छन् ।
भेलामा सहभागी कांग्रेस, एमाले, राप्रपा, माले, जनमोर्चा लगायत दल सम्वद्ध जनजाति तथा मधेशी सभासद्हरुले जातीय आधारको संघीयता स्वीकार्य नहुने र मधेशलाई पहाडबाट छुट्याउने संघीयता पनि स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
संविधानका विवादित विषयलाई टुंग्याउने जिम्मा अन्तिम पटकका लागि संवाद समितिमा आएको र सहमति नभए पुस २९ गतेपछि सभामा प्रक्रिया शुरु हुने बताइएको बेला बहुमत सभासद्हरुको यो अभियानले संविधान जारी गर्नका लागि सकारात्मक दबाब दिने विश्वास गरिएको छ ।
-इमेज खबर बाट
मोर्डन ज्योतिषी - एलेक्स सुबेदी
बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन।
जेष्ठ - यो महिनाको मानिस चतुर, पौरखी, तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन।
असार - यो महिनाको महा अल्छी, रोगि, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन।
साउन - यो महिनाको मानिस विलासिताको जीवन बिताउन खोज्ने, धनि, विद्वान, सांसारिक सुख भोग गर्न पाउने हुन्छन।
भदौ - यो महिनाको मानिस पुरुष भए महिलाको र महिला भए पुरुषको सेवा गर्ने, विलासिताको जीवन बिताउने, प्राय बिरामी परिरहने, घर भन्दा बाहिरै बस्न बढी मनपराउने, आटेको काम गरि हाल्ने हुन्छन।
अशोज - यो महिनाको मानिस कम आयु भएको, समाजसेबी, सम्मान पाउने, उदार दिल भएको, महिलाको कारण अपजस पाउने हुन्छन।
कार्तिक - यो महिनाको मानिस केहि अल्छी, काम कम कुरा धेरै गर्ने, सुख दुख ख्यालै न गरि जीवन बिताउने, सत्रु धेरै भएको हुन्छ।
मङ्सिर - यो महिनाको मानिस धर्मात्मा, बिद्द्वान, बढी भ्रमण गर्ने, यश कृति सम्पति प्राप्त गर्ने, पारिवारिक जीवन सुखमय बिताउने हुन्छन।
पौष - यो महिनाको मानिस धनवान, चतुर, काम मा कुसल , विलासिताको कारण दुख पाउने, बिरामी परि रहने हुन्छन।
माघ - यो महिनाको मानिस शान्त, सौम्य , समयसी, परोपकारी, साधारण जीवन बिताउने, यात्रा गर्दा अपजसको भागिदारी हुने गर्छन।
फागुन - यो महिनाको मानिस कामुक, बिलासिता, संगीतकारको प्रेमी, अनुरागी, अनौठा कार्य गर्ने, बिना कारण अपयशको भागिदारी हुने गर्दछन।
चैत्र - यो महिनाको मानिस प्रसन्न र हसिलो चेहराको हुन्छन, धर्ममा आस्था रख्नी, सात्विक प्रकृतिको, दुर्दर्सि बिचार राख्ने, संकट आउदा साहसका साथ सामना गर्न सक्ने हुन्छन।
Saras New Idea to Gain Popularity
Astrian Model Sara Axe Shakes her front part with Melody of Mucic. When She makes this idea to make video of her and puload in youtube she becomes that much popular thsts she havent thought. She became known n heat celebrity by few nights.
Within the 9 days of upload videos More than 23 laks viewers had seen her video. Model sara axe had made compose her song by astrian composer aaen cleins . Twenty seven years old model was firstly pole dancer and then her body pars became strong. When she gave her chest thirty six dd shape then it makes her quite easier. Sara Axes real Name is Sara Mils. and she she wants to get love from axe factors Judges.
नेपालीहरु १३ मिनेट २९ सेकेण्ड सम्म अश्लिल साइटमा
काठमाडौं । विश्वप्रसिद्ध अश्लिल चलचित्र सम्बन्धी वेवसाइट पोर्न हवले सन् २०१४ को वार्षिक रिपोर्टमा अनौठो तथ्य सार्वजनिक गरेको छ । पोर्न हवको भिजिट गर्न नेपालीहरु पनि निक्कै अगाडी देखिएका छन् । त्यति मात्र होइन सबै भन्दा बढी समय सम्म अश्लिल सामग्री हेर्ने समय खर्च गर्नेमा नेपाली नै परेका छन् ।

प्रत्येक नेपालीले एक पटक साइट भिजिट गरेपछि कम्तिमा पनि १३ मिनेट ३९ सेकेण्ड त्यसमै विताउने गरेको उक्त साइटको वार्षिक रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा सबै भन्दा बढी भिजिट गरिने यो साइटमा भारत र नेपालबाट पनि ठूलो संख्यामा भिजिट हुने उक्त रिपोर्टले देखाएको छ ।

उक्त सूचीमा सबै भन्दा बढी समय सम्म उक्त साइटमा अश्लिल चलचित्र हेर्नका लागि नेपालीहरुले १३ मिनेट ३९ सेकेण्ड खर्च गर्छन् भने नेपाल पछि डेमोनिकन गणतन्त्रका नागरिक परेका छन् । उनीहरुले यस्ता सामग्री हेर्न १३ मिनेट लगाउँछन् । नेपालबाट धेरै समय साइट भिजिट हुनुमा इन्टरनटको गतिको भूमिका पनि हुन सक्ने उक्त रिपोर्टको निष्कर्ष छ ।

अजरबैजानका मानिसले केवल साढे ६ मिनेट सम्म यस्ता सामग्री हेर्न खर्चिन्छन् भने बेलारुस र युक्रेनमा ७ मिनेट सम्म यस्तो समय दिइन्छ ।
सन् २०१४ मा सबै भन्दा बढी यस्ता सामग्री हेर्नेमा दक्षिण कोरियाली पनि थपिएका छन् ।

यो साइटमा सबै भन्दा बढि भिजिट हुने टप फाइभ राष्ट्रमा अमेरिका, जर्मनी, रुस, नेदरल्याण्ड र मेक्सिको परेका छन् ।
एजेन्सी । भारतीय समाजमा सेक्सका विषयमा कहिल्यै खुल्ला कुरा हुदैन जसले गर्दा मानिसहरु भ्रमको शिकार बन्ने गर्छन । मानिसहरुको शिकाई अधिकांश सुन्ने र सुनाउने प्रक्रियामा आधारित हुन्छ । कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । सेक्स पावर बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन् जो गर्नु हानिकारक हुन सक्छ ।
१.बच्चाबेलाको गल्ती भगाउने औषधि
ट्रेनको भित्र र रेलवे लाइनको यताउता यस्ता विज्ञापन देखिन्छ, जसमा बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।
२.तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाईदिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।
३.अश्लील किताबको जाल
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।
४.अण्डा खाएर पैदा हुने इच्छा
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।
६.रक्सी खाएर सेक्स गर्नु
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।
७.जोगीहरुले बेच्ने औषधि
मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन ।
८.लिंक बढाउने उपाय, र तन्त्रमन्त्र
कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।
यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन् । नेपाल संदेशबाट साभार
लसएन्जल-अमेरिकी पपगायिका माइली साइरस पुन: टपलेस भएकी छिन्। एउटा अभियानको समर्थनमा उनले टपलेस भएर तस्बिर खिचाएकी हुन्। २२ वर्षीया माइलीले टपलेस भएर ब्ल्याक एन्ड ह्वाइट फोटो खिचाएकी हुन्।
उनले गत वर्ष सार्वजनिक गरेको आफ्नो टपलेस फोटोसँग अहिले सार्वजनिक गरिएको फोटो मिल्दोजुल्दो छ। यसअघि माइलीले पटक-पटक टपलेस भएर फोटो खिचाइसकेकी छिन्। कतिपय ठाउँमा उनले न्युड डान्ससमेत गरेकी छिन्। इन्स्टाग्राममार्फत उनले नाँगै नुहाउने गरेको आफ्ना फोटो पनि सार्वजनिक गरेकी थिइन्। महिला सशक्तिकरणका लागि सञ्चालन भइरहेको समानता अभियानका लागि माइलीले पछिल्लो पटक टपलेस फोटो खिचाएकी हुन्।
काठमाडौं– ‘तपाईंहरुको प्रेमप्रसंगले पूरै फिल्मलाई ओझेलमा पारेन?' नेपालभर रिलिजको तयारी पूरा भएको जानकारी गराउन ‘आभाष' फिल्मको पत्रकार सम्मेलनमा जब अभिनेत्री आश्मा डिसीलाई सोधियो, केहीबेर उनी रनभुल्लमा परिन्। स्थितिलाई सम्हाल्दै उनले दुई तुकको तर मीठो जवाफ दिइन्, ‘चाहे चर्चा राम्रो होस् वा नराम्रो, त्यसले हाम्रो जोडी र फिल्मलाई नै चर्चामा नै ल्याउने हुनाले हाम्रो प्रेमप्रसंगको चर्चाले फिल्मलाई फाइदा नै पुर्यासएको छ।' राजधानीको मार्कोपोलो होटलमा बुधबार फिल्मका निर्माता गोविन्द शाहीले प्रचारप्रसार तीव्र रुपमा गरिएको र आफूहरु फिल्मको रिलिजका लागि आतुर भएको बताए। युवाहरुको मनस्थितिमा आधारित फिल्म बनाइएको निर्देशक सुरेन्द्र पौडेलले बताए तर अरुको विषय र यो फिल्मले उठाएको कथानकमा आकाश–जमिनको फरक रहेको पनि जनाए। ‘यस्तो कथा नेपाली फिल्ममा अहिलेसम्म मैले हेर्न पाएको छैन, त्यसैले बनाउन तम्सेको हुँ,' पौडेलको कथन थियो।
३५ दिने सुटिङ अवधिमा आफूले कुनै पनि कुरामा सम्झौता गर्नु नपरेको पौडेलले बताए। यो उनको पहिलो निर्देशकीय प्रयास हो। उनले यसअघि ‘लूट', ‘जेरी', ‘होस्टल'जस्ता हिट फिल्मको सम्पादन गरिसकेका छन्। उनको सम्पादन कौशलबाट प्रभावित भएर नै निर्देशनको जिम्मा दिएको निर्माता शाहीले बताए।
कार्यक्रममा संयम पुरी र निशा अधिकारी भने देखिएनन्। निशा विभिन्न महोत्सवमा र संयम फिल्मको सुटिङमा व्यस्त भएको जानकारी दिइएको थियो। फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी आदि कलाकारको अभिनय रहेको छ।

पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ।

पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानी सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ ।

यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो । हाम्रो शरिर रचनामा सर्वाधिक ९६० – ७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो ।

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । पानिलाई जिवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ ।

विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता कृयाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याने काम पनि पानी ले नै गर्दछ । एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ ।

शारीरिक पानीको दुइ तिहाई हिस्सा कोषहरु भित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागी लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जस मध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीर भित्रै उत्पन्न हुने गर्दछ ।

बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नु पर्दछ । यसै गरी हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर ४०० मिलि पानी श्वास सँगै घुलेर १५० मिलि पानी दिशा सँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ ।
पानी पिउनुका फाईदाहरुः-

- शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउछ ।

- उपापचयी क्रिया पश्चात जम्मा भएको युरीया, युरीक एसीड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईट नुनहरु र अन्य उत्पादहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउँछ ।

- ३० छालाको सौन्दर्यलाई जिवन्त राख्दछ ।

माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्दछ । कोषहरुमा हुने अक्सिडेटिभ स्टेस निवारण गर्न सहयोग गर्दछ ।

- पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठुलो भुमिका छ । पाचन पश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागी पनी पानीको आवश्यकता पर्दछ ।

- तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ ।

- यि रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्दछ ।

कति पिउने पानीः-

- पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसमा निर्भर गर्दछ । सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखी ४ लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागी १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।

- सामान्यतया पुरुष भन्दा महिलाहरुको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाहरुले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समुहका, गर्भीणी, बच्चालाई दुध चुसाई रहेकी महिलाहरुलाइ झन धेरै पानी पिउन आवश्यक छ ।

कसरी पिउने पानीः-

- तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सुचना हुनु हो त्यसैले तिर्खा लाग्नु भन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकै पटक धेरै पानी पिउनु पनी स्वास्थ्यको लागी राम्रो होईन ।

- बिहान उठ्ने बित्तिकै लगभग १२०० मिलि जती पानी पिउनु स्वास्थकर छ । यसो गर्दा रातभरी सुत्दा हुनसक्ने डिहाईड्रेशन ९निर्जलता० कम गर्न सहयोग गर्दछ ।

- ठोस भोजन गर्नु भन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टा पछिसम्म पानी पिउन हुदैन् । भोजन निल्न कठिन भएमा १० मिलि जती पानी लिन सकिन्छ तर भोजन लिई सकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ती कम हुन जाने हुँदा भोजन पचाउन कठीन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन् ।

- राती सुत्नु भन्दा अगाडी  प्रशस्त पानी पिएर सुत्ने गर्नु पर्दछ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन ।

- यसका अलवा दैनिक १–१ घण्टाको अन्तरालमा १ देखी २ ग्लास पानी पिई रहनु पर्दछ ।

- खेल्दा, कुद र परिश्रम गर्नु भन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरीरहेको समयमा वा श्रम पश्चात लगतै पानी पिउदा शरीरमा इलेक्ट्रोलाईट नुन हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनी आउन सक्छ । साथै श्रमको समयमा पानी पिउदा विश्राम गरीरहेको पाचन प्रणालीलाई अतिरिक्त दवाव पर्न जान्छ ।

- तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्गस तथा अन्य पेय होईन ।

- पिसाबलाई पहेलो हुन नदिउ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।

डा. हेमराज कोइराला
जाडोको मौसम आउनेबित्तिकै निकै धेरै समस्याहरु आउने गर्दछन् । यो मौसममा रुघा, खोकी, ज्वरो त धेरैजसो मानिसहरुलाई आक्रान्त पारेको हुन्छ । शरिरले यी सबै समस्याहरु झेलेको अवस्थामा कफको समस्या पनि आफसेआफ आउने गर्दछ । यदि कसैलाई एलर्जी, दम र सुख्खा हावाको समस्या छ भने उनीहरुले कफको समस्या अझ बढि सामना गर्नुपर्ने हुन्छ । तुरुन्त राहतका लागि एलोप्याथिक उपचार सहि हुने भएता पनि कफ एउटा यस्तो समस्या हो जुन धेरै दिनसम्म चल्ने गर्दछ । यसबाट छुटकारा पाउनका लागि यहाँ केहि घरेलु तरिकाहरु दिएका छन्ः
१. हाइड्रेट गर्नुहोस्ः यदि तपाईंको शरिरमा पानीको कमी भएको खण्डमा शरिरबाट कफ निस्कन समस्या हुने गर्दछ । कफको समस्या भएकाहरुले तातो पानी पिउनुहोस्, यसले राहत प्रदान गर्नेछ ।

 २. हट ड्रिङ्क्सः कफको समस्या भएको खण्डमा हट ड्रिङक्सले राहत प्रदान गर्नेछ जस्तै तातो सुप, तातो कफी अथवा चिया ।

३. महः एक चम्चा महको सेवन गर्नाले कफको समस्याबाट राहत प्रदान गर्दछ ।

 ४. तातो पानीले नुहाउनुः यदि घाँटीमा कफ धेरै छ र यसले गर्दा तपाईंको गला अवरुद्ध भइरहेको महसुस भएमा तातो पानीले नुहाउनुहोस् ।

 ५. सुख्खा हावाबाट बच्नुहोस्ः जाडोको मौसममा सुख्खा हावाबाट बच्नुहोस् । सुख्खा हावाले कफको समस्या हुने व्यक्तिलाई थप समस्या प्रदान गर्दछ ।
 ६. परफ्युम, धुँवा आदिबाट बच्नुहोस्ः आफूलाई उकुसमुकुस महसुस हुने ठाउँमा सकेसम्म नबस्नुहोस् जस्तै निकै धेरै स्प्रे गरिएको ठाउँ, धुँवा अथवा कसैले धुम्रपान गरिरहेको ठाउँ ।
७. मसला चियाः कफको समस्या भएका व्यक्तिहरुलाई मसला चियाले राहत प्रदान गर्नेछ ।

 ८. कागती, दालचिनी र महः मह, दालचिनी र कागतीलाई हल्का तताएर खानुहोस् । यसले तपाईंलाई निकै सहज महसुस गराउनेछ ।

९. लसुनः नुन हालेको पानीमा लसुनलाई टुक्रा पारेर हाल्नुहोस् र त्यसलाई पिउनुहोस् ।

 १०. मह र ब्रान्डीः ब्रान्डीले शरिरको तापमान सहि राख्नमा मद्दत गर्दछ र तपाईंको शरिरलाई चिसोबाट बचाउन सहयोग गर्नेछ । एक चम्चा ब्रान्डीको सेवन अथवा त्यसलाई खुट्टामा लगाउनु लाभदायक हुन्छ ।

११. अमलाः शरिरबाट चिसो हटाउनु सबैभन्दा राम्रो तरिका अमलाको सेवन हो । यसलाई तपाईं घाममा बसेर खानुहोस् । (एजेन्सी)

आफ्ना ३ वटा वक्षस्थल भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् । २० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४ जना युवकलाई अर्धनग्न बनाएर कुकुरजस्तै हिडाएकी छिन् ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् ।

यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’
-अनलाइन खबर
यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पााउछिन या पााउदिनन् भन्ने कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको छ । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक तरिकाले हिड्ने गरेको दाबी गरेको छ ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ । सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् ।
योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन् ।
Newer Posts Older Posts Home
Recent Updates

    See More Updates

सधैं स्वस्थ रहनुहोस्

Loading...
अरु धेरै स्वस्थ टिप्स हेर्नुहोस्
Popular Posts
  • Royo Gambesi[रोयो गामबेसी ] by Bishnu Majhi
  • दुवै हातका औंला छैनन्, तर बनाउँछिन यिनले यति सुन्दर गहना :: 'Fingers must just get in the way': Incredible jewellery designed and crafted by woman who was born without digits on her hands
  • यसरी ढल्यो ११६ मिटर अग्लो बिल्डिङ..(फोटो तथा भिडियो सहित) :: Big bad-a-boom! German skyscraper blows up in record controlled blast (VIDEO)
  • अनुहारको दाग, धब्बा हटाउन चाहनुहुन्छ | तुलसी र दहिको लेप अति उत्तम
  • Makhamali mayaa dioolaa
  • Jhumyo Timro Badan [झुम्यो तिम्रो बदन] by Laxxu Niraula
  • timile diyekaa darda sangaali
  • Kinar Wari Vaye Ma Ta - Swaroop Raj Acharya
  • Aauchha timro yaad haru......Album(SAMBANDHA).
  • विश्वकप टिकट किस सँग साटासाट !

Browse More News

Copyright © 2014. HallaSanSaar. All rights reserved.