ब्वाएफ्रेंडलाइ सार्वजनिक स्थलमै यसरी लछार-पछार गरेपछी ! फोटोहरु हेर्नुहोस्

आफुले जीवन साथी सोचेको मान्छेले आफुलाइ प्रसस्त समय र ध्यान दिओस भन्ने चाहना कसको हुँदैन र ?

  तर त्यस्तो मान्छे मोबाइल एडिक्ट पर्‍यो भने के गर्ने ? यस्तै भएको छ एउटा युवैलाई । त्यसैले त उनले आफ्नो केटा साथीलाई रैल्वाय् को अतिथी गृहमै सबैको सामु झापाड हानिन र मोबाईलमै समाएर लतारिन ।

घटना चिनको चाइना सब्वेको भएपनी त्यो युगल जोडीको बारेमा भने केही पनि खुलाइेको छैन । प्रत्यक्ष दर्शिको अनुसार प्रेमिकाले मोबाईलमा गेम नखेल्न गरेको अनुरोधलाई ति प्रेमिले स्वाकार नगार्दा झापाड खाए भने उसकी प्रेमिकाले उसलाई अतिथी गृहबाट घिसार्दै बाहिर सम्म लगिन र ट्रलिमा राखिन ।

हेरौ न त फोटोहरु :


, ,